४ हजार जना सरकारी कर्मचारीले रोजे अवकास, १०

काठमाडौं । सरकारले ल्याएको निजामति कर्मचारीको अवकास योजनामा ३ हजार ७४८ जना कर्मचारीले अवकासमा जान आवेदन दिएका छन् । कर्मचारी समायोजन ऐन अनुसार सरकारले निजामति सेवामा ५० वर्ष उमेर पुगेका

प्रधानमन्त्री ओलीकै प्रदेशमा यसरी मौलाउँदैछ ‘मिटरब्याज’को कालो धन्धा, करोडौंको कारोबार

काठमाडौं । प्रदेश नं. १ का मुख्य शहरहरु धरान, इटहरी र बिराटनगरमा मिटरब्याजको कालो धन्धा मौलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहप्रदेशसमेत रहेको यो क्षेत्रमा केही समययता गैरकानूनी वित्तीय

सिमेन्ट उद्योगको मापदण्ड निर्धारण गर्न समिति गठन

काठमाडौँ । उद्योग मन्त्रालयले सिमेन्ट उद्योगको मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ । मन्त्रालयले सञ्चालनमा रहेका तथा नयाँ उद्योगबाट हुनसक्ने सम्भावित प्रदूषण न्यूनीकरण तथा रोकथाम गर्न अपनाउनुपर्ने उपाय र

राष्ट्रिय आर्थिक सर्वेक्षण आगामी वैशाख १ देखि शुरु हुने

काठमाडौँ । राष्ट्रिय आर्थिक सर्वेक्षण आगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना

बजारको दायाँबायाँ व्यवसायीले राखेका सामग्री हटाइँदै

धुलिखेल । बनेपा नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने अभियान स्वरुप बिहीबार मुख्य बजारको पुल बजारदेखि बुडोलडाँडासम्मको अरनिको राजमार्ग दायाँबायाँका सबै सामग्री हटाएको छ । नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेको नेतृत्वमा सडक देउछाउमा

इटिकेटिङ शुरु गर्दै साझा यातायात

ललितपुर । साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने कार्य तत्काल रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको छ । भरत बस्नेतले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदातलका प्रधानन्यायाधिश

सात महिनामा ४३ अर्बको इन्धन आयात

पर्सा । चालु आर्थिक वर्ष २०७४/७५ को सात महिनामा वीरगञ्ज नाका भएर ४३ अर्ब २५ करोड ९९ लाख रुपैयाँ मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट

यी १ सय १९ जनाले तिरेनन् सरकारी रकम, महालेखाले निकाल्यो ३५ दिने सुचना

काठमाडौं । सरकारलाई १ सय १९ व्यक्ति तथा कम्पनीले कर बुझाएनन् । पटक-पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि महालेखा नियन्त्रक कार्यालयले बुधबार ३५ दिने सार्वजनिक सूचना जारी गरी कर तिर्न

के ओली सरकारका अर्थमन्त्री डा खतिवडा बन्लान् ?

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा युवराज खतिवडालाई नियुक्तीका लागि सिफारिश गरेपछि उनलाई अर्थमन्त्री बन्ने बाटो खुलेको छ । संविधानअनुसार राष्ट्रियसभा सदस्यलाई पनि सरकारको महत्वपूर्ण