अदालतको आदेशले रोकिएका विकास आयोजना खोज्दै ओली सरकार

काठमाडौं । सरकारले सर्बाेच्च अदालतको आदेशका कारण रोकिएका विकास आयोजनाको विवरण तयार पार्ने भएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको अध्यक्षतामा सोमबार बसेको सरोकारवालासँगको बैठकले यस्तो निर्णय गरेको हो

काम नगर्ने ठेकेदारलाई कारवाही गरिने, कुनै पनि योजनामा बजेटको अभाव हुन नदिने

काठमाडौँ । सरकारले ठेक्का लिने तर समयमै काम नसक्ने ठेकेदारको पहिचान गरेर कडा कानूनी कारवाही गर्ने भएको छ । काठमाडौँ उपत्यकाको सडक विस्तार, खानेपानी सञ्जाल, धुवाँधुलो र प्रदूषणको अवस्था र

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्ला रनवे बाहिर दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्लाको विमान दुर्घटना भएको छ । विमानस्थलमा अवतरणको क्रममा विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको हो । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो

अर्थमन्त्री हुनेवित्तिकै गभर्नरलाई खतिवडाको पत्रः मेरा ज्वाइलाई आजैदेखि मन्त्रालय पठाउनु

काठमाडौं । गभर्नर भएकै बेलादेखि अति ज्वाइ मोहका कारण विबादमा पर्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीको जिम्मेवारी पाए लगत्तै ज्वाइमोह पुनः दोहोर्याएका छन् । गत फागुन १४ गते अर्थमन्त्रीमा

सरकारी खर्च चलाउन कठिन भएपछि अर्थमन्त्री खतिवडाले यसरी गर्दैछन् राजस्वमा कडाई

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत बिहीबारसम्ममा सरकार ८१ अर्ब ४३ करोड रुपैयाँले घाटामा छ । अबको केही दिनभित्रमा स्थानीय तहलाई ७५ अर्ब रुपैयाँ तथा प्रदेश सरकारलाई ५

दोस्रो किस्ता माग्दै ३ लाख भूकम्प पीडितले पुनर्निर्माण प्राधिकरणमा निवेदन दिए

काठमाडौं । निजी घर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने भूकम्प पीडित लाभग्राहीको संख्या ३ लाख नाघेको छ । बिहीबार अपरान्ह प्राधिकरणको सूचना संयन्त्रमा प्रविष्ट तथ्यांकअनुसार ३ लाख

बैदेशिक लगानीको लागि आकर्षक मुलुक बनाउने प्रधानमन्त्री ओलीको घोषणा

 काठमाडौं । राष्ट्रिय अर्थतन्त्रलाई उकास्दै नेपाली वस्तु तथा सेवालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि यहाँ पाँच दिवसीय सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला प्रारम्भ भएको छ । नेपालसहित भारत, चीन, बंगलादेश

‘अर्थमन्त्रीको निर्देशन’ले बढेको भन्सार राजस्व टिकेन, दैनिक १ अर्ब हाराहारीमा उठ्दै

काठमाडौं । अघिल्लो बुधबार देशभरका भन्सार कार्यालयहरुले करिब १ अर्ब २० करोड रुपैयाँ राजस्व संकलनको गरेको तथ्यांक सार्बजनिक भयो । दैनिक १ अर्ब रुपैयाँभन्दा कम राजस्व उठाउदै आएको भन्सार विभागले

साना उद्योगीसँग अर्थमन्त्री खतिवडाले भने- हामीलाई हामी कहाँ छौं भन्ने नै थाहा छैन

काठमाडौं । निरन्तर बृद्धि भइरहेको व्यापार घाटालाई कम गर्न निर्यात बृद्धि गर्न लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकास गर्न साना उद्योगीहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएका छन्

यो वर्ष महंगी ५ प्रतिशतभन्दा बढी नहुने, आर्थिक वृद्धि ६ प्रतिशत

काठमाडौं । यो वर्ष महंगी ५ प्रतिशत भन्दा माथि जान नदिने सरकारले जनाएको छ । चालू आर्थिक वर्षको बजेटको मध्यवधि समीक्षा गर्दै सरकारले यस्तो बताएका हो । चालू आर्थिक वर्षको