कम्यूनिष्ट सरकारले व्यक्तिको निजी सम्पत्ति खोस्दैनः अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कम्यूनिष्ट सरकारले जनताको निजी सम्पत्ति नखोस्ने प्रष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा अर्थमन्त्री खतिवडाले सम्पत्ति माथिको व्यक्तिको अधिकार संविधानमा नै प्रष्टसँग उल्लेख भएको