सरकारलाई १४ करोड रोयल्टी नतिरी ५ क्यासिनो सञ्चालनमा

काठमाडौं । जुवा खेलाउन दर्ता भएका जुवा घर (क्यासिना) ले नविकरण दस्तुर दाखिला नगरी सञ्चालन गरेको पाइएको छ । महालेखा परीक्षकको ५५औं प्रतिवेदनमा चालु आव २०७४/७५ मा क्यासिनो सञ्चालन गरिरहेको

खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द

काठमाडौं । खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ । विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि

‘आर्थिक समृद्धिका लागि अभूतपूर्व अवसर’

मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् । नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा आज बिहान सम्बोधन

जनताको करबाट चलेका निकाय नै गराउँदैनन् लेखापरीक्षण

काठमाडौं । आर्थिक बर्ष २०७३/७४ मा ७ वटा निकायले लेखापरीक्षण नगरेका महालेखा परीक्षक कार्यालयले जानकारी दिएको छ । बिहीबार महालेखापरीक्षक कार्यालयले ५५औं प्रतिवेदन पेशगर्दै ७ वटा निकायले लेखापरीक्षण नगरको तथ्यबारे

उद्योगीलाई ओलीको सुझावः नेपालबाट बाहिरिँदा रेल भरी होस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट बाहिरिने रेलमा नेपाली उत्पादनले भरी भएको हुनुपर्ने बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको ५२औं बार्षिक साधारणभा तथा उद्योग बाणिज्य दिवसमा बोल्दै उनले

‘पुँजी बजारले अर्थतन्त्रको प्रतिनिधित्व गरेन’

काठमाडौं । अर्थसचिब राजन खनालले पुँजी बजार र आर्थिक क्रियाकलापले समग्र अर्थतन्त्रको प्रतिनिधित्व गर्न नसकेको बताएका छन् । सोमबार पदबहाली गर्दै सचिब खनालले यस्तो बताएका हुन् । ‘पूँजी बजार र

‘समृद्ध नेपाल’ बनाउन यस्तो बन्यो टीम युवराज

काठमाडौं । अर्थमन्त्रीमा नियुक्त भएको १ महिनापछि डा. युवराज खतिवडाले आफ्नो ‘कोर टिम’ तयार पारेका छन् । गत निर्वाचनको चुनाबी घोषणापत्रमा बाम गठबन्धनले उल्लेख गरेको ‘समृद्ध नेपाल, सुखी नेपाल’ निर्माणको

विभिन्न १० बुँदे घोषणा पत्र जारी गर्दै सकियो सहकारी सम्मेलन

काठमाडौं । विभिन्न १० बुँदे घोषणा पत्र जारी गर्दै राजधानीमा दुई दिनसम्म चलेको दोश्रो राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएको छ । दिगो विकास लक्ष्य पुुरा गर्न सरकार, नीजि क्षेत्र तथा

ओली सरकारले गर्यो प्रशासनमा ब्यापक परिवर्तन, अर्थमा राजन खनाल र गृहमा प्रेमकुमार राई

काठमाडौं । सरकारले सचिवहरु ठूलो मात्रामा फेरबदल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानु अगाडि बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले सचिवहरुको सरुवा गरेको छ । मन्त्रालयमा आकर्षक मानिने

यो वर्ष बृद्धभत्ताको लागि ५ अर्ब रुपैयाँ नपुग्ने

काठमाडौं । चालु आर्थिक वर्षमा बृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित रकममा झण्डै ५ अर्ब रुपैयाँ अपुग भएको छ । केन्द्रीय पञ्जीकरण विभागले चालु आवमा ३९ अर्ब रकम वितरण