६५ वर्ष उमेर पुगेपछि बृद्धभत्ता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले ६५ वर्ष उमेर पुगेका व्यक्तिलाई बृद्धभत्ता दिने निर्णय गरेको छ । अहिले ७० वर्ष उमेर पुगेपछि बृद्धभत्ता दिने गरिएकोमा शेरबहादुर देउवा नेतृत्वको सरकारले ५ वर्ष उमेर घटाउदै

दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

चितवन । आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा दुई अर्ब ४१ करोड ७९ लाख रुपैयाँ चार हजार बढी राजस्व संकलन

ग्रामीण भेगमा अझै पुग्न सकेन बैंकिङ सेवा, ग्रामीणबासी बैंकिङ पहुँचदेखि टाढा

काठमाडौं । वित्तीय क्षेत्रको विकास द्रुत गतिमा भइरहँदा काठमाडौँको छिमेकी जिल्ला नुवाकोटका बासिन्दा बैंकिङ पहुँचभन्दा टाढा छन् । काठमाडौँबाट ४५ किलोमिटर उत्तर तथा नुवाकोटको दक्षिण पश्चिममा पर्ने पञ्चकन्या र शिवपुरी

खाद्यान्नको गुणस्तर परीक्षण गरिने

काठमाडौं । नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने योजना बनाएको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर

रसुवागढी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिँदै

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री आजदेखि धमाधम नेपाल भित्रन थालेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार केरुङमा चिनियाँ सामग्री लिन

वीरगञ्ज भन्सारले ६ महिनामा ५९ अर्ब राजश्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार रुपैयाँ राजश्व

पोखराका पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको कक्षा

पोखरा । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा शुरु गरेको छ । साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको

पाँच महिनामा आठ यातायात संस्था मात्रै कम्पनीमा

काठमाडौँ । व्यवस्थापिका–संसद्ले कम्पनीमा दर्ता गरेर सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिएको पाँच महिनामा आठ कम्पनी मात्र दर्ता भएका छन् । कम्पनी दर्ता हुनुअघि यातायात व्यवस्था विभागमा पञ्जीकरण हुनुपर्ने प्रावधान

नार्कद्वारा धान र मकैसहित उन्नत जातका बीउको विकास

काठमाडौं । कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न नयाँ जातका उन्नत किसिमका अन्नबालीको बीउको विकास गरेको छ । परिषद्ले मकै, धान, गहुँ, तोरी, मुसुरोलगायत अन्नबालीका नयाँ उन्नत जातका बीउको विकास गरेको

खोटो संकलन कार्यले वन विनाश

डडेल्धुरा । लामो समयदेखि निरन्तर खोटो संकलन कार्यले सल्लाको वन संकटमा परी विनाश थालेपछि खोटो झिक्ने कार्यलाई रोक लगाउने अभियान नै थालिएको छ । चालीस वर्षदेखि निरन्तर रुपमा खोटो संकलन