मासिक तलबको १० प्रतिशत अब अनिवार्य रुपले आमाबाबुलाई

काठमाडौं । के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने

वनारस आइपुग्यो पानीजहाज, नेपालमा कहिले ?

काठमाडौं । विश्व बैंकको सहयोगमा निर्माण भएको भारतीय जलमार्ग वनारससम्म आइपुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त जलमार्गको सोमबार उद्घाटन गरेका हुन् । प्रयागराज– हल्दिया जलमार्गको दुरी १ हजार

राजश्वको मुहानै सफा गर्ने अर्थमन्त्रीको चक्करले ढुकुटीको डलर पनि बढारिन थाल्यो

काठमाडौं । गत फागुनमा अर्थमन्त्रीमा नियुक्त भएपछि डा. युवराज खतिवडाले राजस्वको मुहानै सफा गर्ने भन्दै भन्सारमा सन्दर्भ मूल्यलाई कडाइको साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिए । त्यो बेला भन्सार विभागको

काठमाडौंका सडकको खाल्डा पूर्ने बजेट छैन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक काठमाडौं उपत्यकाको सडक सुधार तथा मर्मत गर्न निर्देशन दिएका छन् । पटक पटकको निर्देशनले समेत काम गरेको छैन । कार्यकारी प्रमुखले दिएको निर्देशन

गृहजिल्ला पुगेर अर्थमन्त्रीको गुनासो- बढी कर उठाउँदा सरकारको आलोचना !

बनियानी । अर्थमन्त्री डा युवराज खतिवडाले युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘भेटघाट छलफल

रंगको आयात बढ्दो, ३ महिनामै ८० करोडको रंग आयात

काठमाडौं । तिहार आयो । तिहारमा सबैभन्दा विशेष दिन लक्ष्मी पुजा र भाई टिकालाई मानिन्छ । लक्ष्मी पुजाको दिन घरमा लक्ष्मीको बास होस् भनेर विभिन्न रंगहरुले रंगोली बनाएर अकर्षक रुप

३ महिनामा ३ करोडको कृतिम फूलका माला भित्रियो, भारत भन्दा चीनबाट धेरै आयात

काठमाडौं । तिहार पर्वलाई विशेष गरी सजिसजावटको पर्वको रुपमा लिइन्छ । तिहारमा हामी घर सजाउने, सुन्दर बनाउने काम गछौँ । त्यसका लागि हामी बजारमा पाइने प्रकृतिक फूल होस् या कृतिम

नेपालका यी व्यवसायी, जसलाई सरकारले दियो २० लाख पर्यटक भित्र्याउने जिम्मा

काठमाडौं । व्यवसायी सुरज बैद्यले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना साकार पार्ने जिम्मा पाएका छन् । संस्कृति तथा पर्यटन मन्त्रालयले व्यवसायी बैद्यलाई नेपाल पर्यटन वर्ष २०२० को संयोजकमा नियुक्त

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले यी २४ उद्योगसँगको सम्झौता रद्द गर्दैछ (सूचिसहित)

काठमाण्डौ । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले संझौता अनुसार कार्य नगरेका उद्योग प्रतिष्ठानलाई सचेत गराउँदै संझौता रद्द गर्ने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार भविश्य मैदा मिल प्रालिले

गोठाटारको भद्रकाली आयल स्टोरमार पेट्रोल किन्दा ठगिनुहोला, वाणिज्य विभागले गर्यो २ लाख जरिवाना

काठमाडौं । तोकिएभन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज