बार्षिक २ अर्ब बढीको कारोबार गर्ने एक कम्पनी,

काठमाडौं । कानुनी सिद्धान्तको कुरा गर्ने हो भने आफूमाथि अन्याय भएको महसुस भएपछि जो कोही पनि न्यायको लागि अदालत जान्छ, जानुपर्छ । किनभने अन्याय सहनु पनि गैरकानुनी कार्य हो ।

नेपालमा करोडपतिको संख्या १७ हजार १५० !

काठमाडौं । नेपालमा करोडपतिको संख्या कति होला ? कहिल्लै अनुमान गर्नु भएको छ । नेपालमा डलर अर्बपति विनोद चौधरी छन् । फोब्र्सको सूचिमा सूचिकृत उनीसँग १ अर्ब ५० करोड अमेरिकी

३७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार, जग्गा खरिदबिक्रीमा सहजता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गाको कारोवारलाई व्यवस्थित बनाउन प्रयोगमा ल्याएको अनलाइन प्रणाली हाल काठमाडौँ उपत्यकालगायत ३७ मालपोत कार्यालयमा विस्तार गरिएको छ । यी कार्यालयमा प्रयोगमा

कुन महानगरपालिकाका मेयरले कसरी मनाउँदैछन् दशैं ?

काठमाण्डौ । हिन्दु धर्माबलम्बी नेपालीहरु यतिखेर महान् चाड बडादशैँ मनाइरहेका छन् । धेरै संख्यामा हिन्दु धर्माबलम्बीको बसोवास भएको राष्ट्र भएका कारणले समेत यतिखेर बडादशैँ पर्वको उत्सव रहेको छ । तपाईँ

अर्थमन्त्री खतिवडा भन्छन्- खुकुलो मौद्रिक नीतिबाट मात्रै आर्थिक वृद्धिलाई सहयोग पुग्दैन

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु¥याउने उपाय सीमित भएको बताएका छन् । उनले भने, “परिमाणात्मक रूपमा खुकुलो

अर्थमन्त्रीले अनावश्यक हस्तक्षेप गर्दा ऋणको ब्याज एक प्रतिशत महंगो

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले उठाउने ऋणको ब्याजदर सस्तो गर्न खोज्दा सर्वसाधरणले बैंकबाट लिने कर्जाको ब्याज महंगो भएको छ । राष्ट्र बैंकले गतवर्षदेखि अल्पकालिन ब्याजदरलाई सिमामा राख्नको लागि

तपाईँले काम गर्ने संस्थाले उपदान दिन्छ ? यस्तो छ कानुनी ब्यवस्था

काठमाडौं । नयाँ श्रम ऐनले सबै संस्था, निकाय, कम्पनी वा फर्महरुमा काम गर्ने कर्मचारीलाई रोजगारदाताले अनिवार्य रुपमा उपदान दिनुपर्ने ब्यवस्था गरेको छ । यसअघि सरकारी संस्थान तथा अन्य केही संगठित

अर्थमन्त्रीले गरे २ सय कर्मचारीको सरुवा, कसलाई कहाँ पुर्याए ? (सूचिसहित)

काठमाडौं । अर्थ मन्त्रालयले ६४ जना शाखा अधिकृतसहित २ सय कर्मचारीको सरुवा गरेको छ । क्लिकमाण्डूलाई प्राप्त सरुवा गरिएका कर्मचारीको लिस्ट अनुसार मन्त्रालयले ९२ जना नायब सुब्बा, ४ जना खरिदार,

किसान पेन्सन दिन सरकारले बनायो कार्यविधि

काठमाडौं । राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन । मौलिक हक कार्यान्वयनका

पाँच दिनभित्र उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कारवाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले उखु उत्पादक किसानले पाउनु पर्ने रकम ५ दिन भित्र भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिएको छ । चाडवाड आइसक्दासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले ५ दिन