अर्थशास्त्री भन्छन्- ओलीको राजनीतिक ‘कू’ ले अर्थतन्त्र तहसनहस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक ‘कू’ गरेसँगै देशको अर्थतन्त्र गंभीर संकटमा पुग्ने अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । सम्मृद्धिको सपना बाँडेर सत्तामा पुगेका ओलीले आफ्नो

स्रोत व्यवस्थापनको समस्या छैन, कोरोनाको खोप सबैले निशुल्क पाउँछन्ः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क वितरण गर्ने बताएका छन् । विश्व बजारमा कोरोना भाइरसको खोप उपलब्ध हुने वित्तिकै नेपालमा आयात गर्न र त्यसका लागि

व्यवसायीसँग ओली र प्रचण्डले कर्मचारीलाई गाली गरेः ब्यूरोक्रेसीले निजी क्षेत्रलाई दुःख दियो

काठमाडौं । यतिबेला सत्ताधारी दल नेपाल कम्युनष्टि पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच चरम द्वन्द्व छ । एकले अर्कालाई निषेध गरेर अघि बढ्न थालेपछि पार्टी फुटको संघारमा

उखु किसानको पैसा नतिर्ने उद्योगीलाई बचाउन ठूल्ठूला नेताले दबाब दिन थालेः उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेताहरुको संरक्षणमा उद्योगीले उखु किसानलाई बक्यौता नतिरेको बताएका छन् । सार्वजनिक स्थानमा किसानलाई बक्यौता तिर्नु पर्छ भन्दै पहलमा हिँड्ने नेताहरु नै सरकारसँग

कृषि विकास बैंकले २४ अर्ब रुपैयाँको ‘कृषि ऋणपत्र’ जारी गर्ने, क-कसले किन्न पाउँछन् ?

काठमाडौं । कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ‘कृषि ऋणपत्र’ जारी गर्ने भएको छ । यसका लागि नियामक राष्ट्र बैंकबाट स्वीकृति लिइसकेको छ । यसरी ऋणपत्रमार्फत् जुटाइएको रकम कृषि

सरकारलाई साढे ९० अर्ब वैदेशिक सहायता, अनुदान १४.२, ऋण ८५.५ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा सरकारलाई ९० अर्ब ५४ करोड ६५ लाख रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायताको लागि प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को

समपूरक र विशेष अनुदानका लागि प्रस्ताव पेश गर्न प्रदेश र स्थानीय तहलाई संघीय सरकारको पत्र

काठमाडौं । सरकारले संघीय समपूरक र विशेष अनुदानबाट सञ्चालन हुने आयोजनाको विवरणसहितको प्रस्ताव पेश गर्न प्रदेश तथा स्थानीय तहलाई आग्रह गर्दै पत्राचार गरेको छ । त्यससम्बन्धी जानकारी मंगलबार एक सूचना

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा खोल्नेबारे अझै अनिश्चित

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहतमा रहेको यातायात व्यवस्था विभागले गत मंसिर १७ गते यातायात कार्यालयहरूको माग बमोजिम सवारी चालक अनुमतिपत्रको लागि आवेदन खुलाउने निर्णय गर्यो । विभागले

चिनी मिलका मालिकसँग उद्योग मन्त्रीले मागे किसानलाई भुक्तानी गरेको सम्पूर्ण विवरण

काठमाडौं । चिनी मिलले भुक्तानी नदिएको भन्दै उखु किसान आन्दोलित भएपछि सरकारले सक्रियता बढाएको छ । सोमबार दिउँसो उद्योगमन्त्री लेखराज भट्टले चिनी मिलका सञ्चालकहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरे । छलफलका

अर्बपति विनोद चौधरीले बंगलादेशमा यसरी सुनाए आफ्नो व्यावसायिक संघर्ष र सफलताको कथा

काठमाडौं । ‘पछिल्ला वर्षहरुमा बंगलादेशको अविश्वसनीय आर्थिक वृद्धि अन्य दक्षिण एशियाली राष्ट्रहरूका लागि प्रेरणाको स्रोत भएको छ । किनकि विश्वव्यापीरुपमा अर्थतन्त्र सबल बन्न संघर्ष गरिरहेको बेला देखिएको सकारात्म्क प्रयास आफैमा