विदेशबाट सामान नआएपछि स्वदेशी तयारी पोशाकको माग बढ्यो,

काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा करिब ९ महिना बन्द भएको नाका हालसम्म पनि सहज हुन सकेको छैन । नाका बन्द भएपछि खाद्यान्नसँगै तयारी पोशाक पनि आयात हुन सकेको छैन

मुख्य सिजनमै निर्माण सामग्रीको अभाव, रोकिए भौतिक पूर्वाधारका काम

काठमाडौं । सरकारले अवैधरूपमा उत्खनन गरिरहेको ढुङ्गाखानी बन्द गरेसँगै देशभरका विभिन्न स्थानको सडक निर्माणमा त्यसको असर परेको छ । काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न सडक निर्माण अवरुद्ध बन्न पुगेको सडक विभागले

१० महिनापछि सहज बन्दै तातोपानी नाका, ७९ करोड रुपैयाँको आयात

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समयसम्म बन्द भएको तातोपानी नाका पुष महिना शुरू भएसँगै सहज हुन थालेको छ । कोरोनाभाइरस संक्रमणको जोखिम भएको भन्दै चीनले नेपाली आयातकर्ताहरुलाई चिनियाँ

ब्याजको आम्दानी थपिएपछि आयल निगमको नाफा बढ्यो, उपभोक्तालाई छैन राहत

काठाडौं । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ

प्रतिनिधिसभा बिघटनसँगै ३१ वटा विधेयकको औचित्य सकियो, बैंक र बीमामा कानून सुधार रोकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरे लगत्तै प्रतिनिधि सभामा दर्ता भएका ३१ वटा विधेयकको औचित्य नै सकिएको छ । प्रधानमन्त्री ओलीको प्रस्तावलाई राष्ट्रपति विद्यादेवी

कोभिडपछि महंगा घर बिक्रीमा राख्नेको संख्या बढ्यो, आर्थिक संकटले महंगा घर बेच्ने बढे

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समयको बन्दाबन्दी र निषेधाज्ञाले सम्पूर्ण उद्योग, व्यापार व्यवसायमा निकै प्रभाव परेको थियो । साथै, कतिपय व्यापार व्यवसाय लकडाउन र निषेधाज्ञाले गर्दा बन्द गर्नुपर्ने

पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न कोरोना खोप लगाएका चिनियाँ कामदार नेपाल आए

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार

भारतीय बजारमा अलैँचीको माग बढेसँगै मूल्य वृद्धि, मंसिरसम्ममा ३ अर्बको निर्यात

काठमाडौं । भारतमा यो वर्ष अलैँची उत्पादनमा कम भएसँगै नेपालमा उत्पादन भएको अलैचीँको माग बढ्न थालेको छ । विगतको दिनमा भारतमा अलैचीँको उत्पादन बढी भएकै कारणले नेपाली बजारको मूल्य घटेको

नक्सालको तरकारी बजारमा अब नगद बोकेर तरकारी किन्न जानु नपर्ने , क्यूआरबाट भुक्तानी गर्न सकिने

काठमाडौं । सामान्य तरकारी बजारमा तरकारी पनि डिजिटल कारोबारबाट खरिद गर्न पाइने भएको छ । शुक्रबार क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने गरी नक्सालको तरकारी बजारमा यसको शुरुआत गरिएको छ ।

कार्यकर्ता पोस्ने प्रधानमन्त्री रोजगार कार्यक्रमः चार महिनामा तोकिएकोभन्दा बढी बजेट खर्च

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/०७८ को चार महिनामा रोजगारी बढाउनेभन्दा पनि कार्यकर्ता पोस्ने काममा बढी खर्च गरेको छ । मन्त्रालय अन्तर्गत विभिन्न निकायका