कोभिड १९ ले ३ खर्ब २२ अर्बको क्षति,

काठमाडौं । कोभिड १९ को कारण नेपाली अर्थततन्त्रमा ३ खर्ब २२ अर्ब रुपैयाँको क्षति भएको पाइएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कंडेलले राष्ट्रिय विकास समस्या समाधान समितिको

बिना कर्मचारी नागरिक एपबाटै ३२५ जनाले लिए प्यान नम्बर

काठमाडौं । सरकारले सार्वजनिक गरेको नागरिक एपबाट शनिबार मात्रै ३२५ जनाले प्यान नम्बर पाएका छन् । सरकारले विभिन्न सुविधासहित शुरु गरेको एपबाटै प्यान लिन सम्भव भएको हो । शनिबार विदाको

रामचन्द्र संघाईको अध्यक्षतामा एफएनसीसीआईले गठन गर्यो रोजगारदाता परिषद

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद् गठन भएको छ । परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएका छन् । परिषद्का

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकारमा पूर्व राज्यमन्त्री मोतीलाल दुगडलाई नियुक्त गरेका छन् । पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगडलाई पुस २९ गते नियुक्त गरिएको

चालु आवको ५ महिनामा १८ अर्बको चामल आयात, गत वर्षभन्दा ६५% बढी

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनाको अवधिमा ६५.३ प्रतिशतले धान आयात बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आवको

६ महिनामा लक्ष्यअनुसार राजस्व उठेन, बजेटको मध्यावधि समीक्षामा संशोधन हुने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ । पुस मसान्तसम्ममा सरकारले ४ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ४ खर्ब

पुससम्म विवरण नबुझाउने कम्पनी तथा फर्मलाई कारवाही नगर्न परिसंघको अर्थमन्त्रीसँग अनुरोध

काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भेट गरी उद्योगी व्यवसायिहरुका समस्याहरु समाधान गर्न अनुरोध गरेका छन् । परिसंघका अध्यक्ष सतिशकुमार मोरले आर्थिक वर्ष

लकडाउनमा बन्द भएका ९.१% उद्योग व्यवसाय अझै खुल्न सकेनन्

काठमाडौं । कोभिडका कारण गत चैतबाट बन्द रहेका उद्योग/व्यवसाय मंसिर मसान्तसम्म ५४ प्रतिशत पूर्णरुपमा सञ्चालनमा आएका छन् । बन्दाबन्दी पश्चात् गत असार मसान्तसम्म ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्णरुपमा संचालनमा रहेको

आम्दानी नबढे पनि नेपाललाई अति कम विकसित देशको सूचिबाट माथि निकाल्ने सरकारको निर्णय

काठमाडौं । आम्दानी नबढेपनि सरकारले भने नेपाललाई अति कम विकसित देशको सूचिबाट माथि निकल्ने भएको छ । नेपालले सन् २०२१ सम्म अति कम विकसित देशबाट विकासिल देशको सूचिमा निस्कने लक्ष्य

१० वर्षमा ३ खर्बको सुन आयात, कोटा बढाउन व्यवसायीको माग

काठमाडौं । नेपाली सुनचाँदी व्यवसायीहरूले सुनको कोटा नबढाएकोमा चिन्ता व्यक्त गरेका छन् । लामो समयको बन्दाबन्दीले व्यापार नै ठप्प भएको अवस्थामा सरकारले सुनको कोटामा पनि कटौती गरेको भन्दै सरकारसमक्ष कोटा