बजेट बन्धक: कहिले हुन्छ संशोधन, कहिले बन्छन् कार्यविधि

काठमाडौं । बजेट कार्यान्वयन प्रक्रियामा हुने ढिलाइका कारण विकास निर्माणका काम प्रभावित हुने खराब प्रवृत्ति यसवर्ष पनि दोहोरिएको छ ।दशैं–तिहारअघि बजेट कार्यान्वयनको प्रक्रिया नै शुरु नगर्ने र आर्थिक वर्षको अन्त्यमा

संकटमा फिल्म हल: ऋण तिर्न कुमारी हलका सञ्चालकले जग्गा बिक्री गर्ने

काठमाडौं । कोराना भाइरस महामारीका कारण बन्द भएका फिल्म हलका कारण सञ्चालकहरु यतिबेला ठूलो आर्थिक संकटमा परेका छन् । केही समयअघि राजधानीको पुरानोमध्येको एक जय नेपाल फिल्म हल सधैका लागि

सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीसँग अनुरोध

काठमाडौँ । सुनचाँदको आपूर्ति व्यवस्था सहज वनाउन ब्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । बजारमा सुनचाँदको आपूर्ति व्यवस्था प्रभावकारी वन्न नसकेकोले ब्यवसायीहरुलाई परम्परागत ब्यवसाय सञ्चालन गर्न नै धौधौ परेको

चुरे उत्खनन गरी ढुङ्गा गिट्टी-बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ । संयुक्त

जाजरकोट-जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गरिने

जाजरकोट । जाजरकोट-जुम्ला छिटोछरितो पुग्नका लागि सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरु गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन

मन्त्रालयभित्रको संरचनालाई लत्याएर बाहिरको टीमबाट श्वेतपत्र लेखाउँदै अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्रालयभित्रको संरचनालाई लत्याएर बाहिरको टीमबाट श्वेतपत्र लेखनको काम अगाडि बढाएपछि अर्थमन्त्री जनार्दन शर्माको आलोचना शुरु भएको छ । श्वेतपत्र लेखनमा मन्त्रालयका कर्मचारी बेखबर हुने र ‘कन्सल्ट्यान्ट’ शैलीमा बाहिरबाटै

यी हुन् काठमाडौं महानगरलाई कर नतिर्ने ५२ करदाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षैदेखि घर जग्गा तथा सम्पत्ति कर नबुझाउनेलाई ताकेता गर्न शुरु गरेको छ । महानगरको राजश्व विभागले घर जग्गा तथा सम्पत्ति कर नबुझाउनेहरुको नामावली सार्वजनिक गर्दै कर

निजामति सेवामा ३३ वर्ष सेवा गरेर राजस्व सचिव पुडासैनी विदा

काठमाडौं । अर्थमन्त्रालयका राजस्व सचिवले ३३ वर्ष सेवा पुरा गरेर अवकास पाएका छन् । अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बिदाई गरे । शुक्रवार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको

सत्तारुढ गठबन्धनको साझा कार्यक्रम, बजेट संशोधन अघि मौद्रिक नीति

काठमाडौं । आफ्ना साझा कार्यक्रम तय गर्न भन्दै सत्ता साझेदार गठबन्धनले गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काको नेतृत्वमा गठित कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल

अर्थसमितिमा चर्काचर्की, सुरेन्द्र पाण्डेलाई बाबुराम भट्टराईको प्रश्न- ‘तपाईं किन बैंकको पक्षमा बोल्दै हुनुहुन्छ ?’

काठमाडौं । संघीय संसद अर्थ समितिका सदस्यहरुबीच बैंक तथा वित्तीय संस्थाको स्प्रेडदरबारे चर्काचर्की भएको छ । बैंक तथा वित्तीय संस्थाले महंगोमा कर्जा उपलब्ध गराएको र आम मानिसलाई त्यस्तो सुविधा लिन