प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् १ लाख ७० हजारले पाए
काठमाडौं । सरकारले बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गत आर्थिक वर्षमा ११ अर्ब ६० करोड बजेट विनियोजन गरेको थियो । उक्त विनियोजन गरेको