अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने कोशिस गर्दैछुः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट गर्नुभएको छ । नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुसँगको भेटघाटको क्रममा मन्त्री शर्माले राष्ट्र बैंक

राजस्व परामर्श समितिको पहिलो प्रतिवेदनः मूल्य अभिवृद्धिमा बहुदर, कर छुटमा कटौती

काठमाडौं । राजस्व नीति र कर सुधारबारे सरकारलाई सुझाव दिने स्थायी संयन्त्रका रुपमा रहेको नेपाल राजस्व परामर्श समितिले आफ्नो पहिलो वार्षिक प्रतिवेदनमार्फत् सरकारलाई डेढ दर्जन बढी सुझाव दिएको छ ।

कृषिमा भविष्य खोज्दै पोखरेली युवा

पोखरा । कोरोना कहरसँगै विदेशबाट फर्केका युवाले नगदेबालीमा भविष्य खोज्न थालेका छन् । बाँझिएको पुख्र्यौली जग्गामा विभिन्न जातका फलफूलका बिरुवा रोप्दै उनीहरुले स्वदेशमै भविष्य खोज्न थालेका हुन् । वैदेशिक रोजगारको

सुनकोशी मरिण डाइभर्सन आयोजना, आगामी चैतदेखि खन्नेछ टिबिएमले सुरुङ

काठमाडौं । भेरी बबई डाइभर्सन आयोजनाको सफलतापछि सुनकोशी मरिण डाइभर्सन आयोजनामा समेत टनेल बोरिङ मेशिन (टिबिएम)ले सुरुङ खन्ने भएको छ । आगामी चैतदेखि सुरुङ खन्ने तयारी गरिएको छ । टिबिएमका

रिङरोड बाहिर जग्गाको भाउ छोइनसक्नु, आनाकै २६ लाखसम्म मूल्याङ्कन, कुन क्षेत्रको कति ?

काठमाडौं । उपत्यकामा मानिसको बसोबास बाक्लिएसँगै रिङरोडभन्दा बाहिरको जग्गाको मूल्य अत्यधिक मात्रामा बढेको पाइएको छ । बाहिरी जिल्लाको तुलनामा बढी सेवा सुविधा रहेको उपत्यकामा बसाईं सर्ने क्रम बढ्दो छ ।

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

बीरगञ्ज । बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार९जिटुजी० मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक

योजनाआयोग पुनरसंरचनाबारे अध्ययन गरेर निर्णय लिन्छौंः डा. विश्व पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्व पौडेलले आयोग पुनर्संरचनाबारे अध्ययन गरेर निर्णय लिने बताएका छन्। आयोग एक बलियो जग भएको संस्था रहेकोले यसलाई एकैचोटी पुनर्संरचना गरेर जाने

एक वर्षमा ८३९ प्रतिशतले बढ्यो राउटर आयात, रकम २ अर्ब १५ करोड

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा ८३९।२७ प्रतिशतले राउटरको आयात बढेको छ । विगतको वर्षहरूमा सीमितमात्रामा भित्रिएको राउटर पछिल्लो समय अत्यधिक आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । नेपालले गत

गत आवमा १ खर्ब ४१ अर्ब निर्यात गर्दा, ३९ वटा देशमा शुन्य

काठमाडौं । नेपालले आर्थिक वर्ष २०७७÷७८ मा १५ खर्ब बराबरको आयात गर्दा १ खर्ब ४१ अर्बको मात्रै निर्यात गरेको छ । जसमा नेपालले १ सय ६१ वटा देशसँग व्यापार गरेको

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट एग्रिकल्चर