राज्यले गर्ने लगानीको प्रतिफल गरिब जनताको मुहारमा झल्किनुपर्छः

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राज्यले गर्ने लगानी गरिब जनताको मुहारमा झल्किए मात्रै त्यसको अर्थ हुने बताएका छन् । अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक

तेलमा निर्भर राजस्व, आयल निगमको मात्रै १०.३५ प्रतिशत योगदान

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले संकलन गरेको कुल राजस्वमा नेपाल आयल निगमको योगदान सबैभन्दा बढी देखिएको छ । सरकारको वार्षिक राजस्व असुलीमा निगमको मात्र १०.३५ प्रतिशत बराबर

उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणका लागि गुणात्मक प्रयत्न गरौं: अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिवार भर्चुअल रुपमा आयोजना गरेको दोस्रो वार्षिक

१ करोडसम्मको उद्यम कर्जामा आधार दरमा २% मात्रै प्रिमियम थप्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/८९ को मौद्रिक नीति जारी गर्दै १ करोड रुपैयाँसम्मको उद्यम व्यवसाय कर्जामा आधार दरमा २ प्रतिशतमात्रै प्रिमियम थप गर्न पाइने व्यवस्था लागु

पर्यटन व्यवसायीलाई राष्ट्र बैंकले दियो राहत, ब्याजमा हर्जना र प्यानल नलाग्ने

काठमाडौं । कोरोना भाइरसको महामारीबाट अतिप्रभावितको सूचिमा रहेका होटल, ट्राभल र हवाई सेवामा आबद्ध व्यवसायी ऋणीलाई राष्ट्र बैंकले ब्याजमा हर्जना नलाग्ने व्यवस्था गरेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै

ओलीको कार्यालयमा दैनिक औषत २.८३ किलोमिटर सडक कालोपत्रे

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्माओलीले २०७७ फागुन ३ गते सरकार गठन भएको ३ वर्ष पुगेको अवसरमा प्रतिदिन करिब ५ किलोमिटरभन्दा बढीका दरले मुलुकभर कालोपत्रे भइरहेको दावी गरेका थिए ।

उत्पादनमूलक अर्थतन्त्र निर्माणमा जोड दिन परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्नका लागि आग्रह गरेको छ । मुलुकमा विदेशी मुद्रा ल्याउन सहयोग गर्ने सबै वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गर्न समेत अर्थमन्त्रीलाई परिसंघले

सहरी विकास तथा भवन निर्माण विभागको भौतिक प्रगति ८५ प्रतिशत

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागले आर्थिक वर्ष २०७७/७८ मा भौतिक प्रगति ८५ प्रतिशत गरेको छ । विभागले आफ्नो कार्यक्षेत्र रहेका सम्पूर्ण कार्यालयहरूको प्रगति विवरण गरेर औसत ८५

सम्पर्कमा नआउने ठूला करदाताको सेवा बन्द गर्ने तयारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको

कोरोनाले तयारी पोशाक निर्यातमा समस्या

काठमाडौं । पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि खनारले पहिलो चरणको लक डाउन सुरु भएयता कम्पनीको उत्पादन क्रमशः घट्दो क्रममा रहेको जनाएको छ । उद्योगका