व्यावसायिक कृषि फार्म खोलेर तरकारीखेती, भैँसी र कुखुरापालनबाट

म्याग्दी । म्याग्दीका एक युवा वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक कृषि फार्म सञ्चालन गरेर स्वरोजगार बनेका छन् । बेनपा-६ जरबुटाका ३५ वर्षीय नारायण जिसीले तरकारीखेती, भैँसी र कुखुरापालन गरेर राम्रो आम्दानी

युवा किसान सुभाष, जो गाई र माछा पालेर मासिक ५ लाख बचत गर्छन्

भैरहवा । मोजमस्ती गर्दै साथीभाईसँग हिँड्ने उमेरमा गाई र माछा पाल्न थाले उनी । १८/१९ वर्षको कलिलो उमेरमै कृषि पेशा रोजे । उनले प्राप्त गरेको सफलताले आज धेरैलाई लोभ्याउँछ ।

श्रममन्त्री विष्ट भन्छन्-कृषि क्षेत्रले व्यापार घाटा न्यूनीकरण गर्छ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले औद्योगिक क्षेत्र तथा प्रतिष्ठानमा श्रम ऐनअनुसार कामदारको सेवा-सुविधा शतप्रतिशत लागू गरिने बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आज आयोजना

कृषि मन्त्री खनालले भने-प्राङ्गारिक कृषि रणनीति चाँडै बन्दैछ

काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले प्राङ्गारिक उत्पादनलाई प्राथमिकतामा राखेर ‘प्राङ्गारिक कृषि रणनीति’ चाँडै बनाइने बताएका छन् । नेपाल पर्माकल्चर समूहलगायत संस्थाको आयोजनामा भएको ‘प्राङ्गारिक कृषि वर्तमान अवस्था तथा

गण्डकी प्रदेशमा कृषिका चार सय नमूना फार्म, ४० करोड बजेट विनियोजन

कास्की । किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम

तीन वर्षमा थप ४४ हजार हेक्टरमा सिँचाइ सुविधा

काठमाडौँ । सरकारले आगामी तीन वर्षभित्रमा थप ४४ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने रणनीति अगाडि सारेको छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको मध्यकालीन खर्च संरचनासम्बन्धी

मकवानपुरमा फूलको व्यवसायिक उत्पादन, तिहारमा काठमाण्डौलाई २० प्रतिशत फूल पठाइने

हेटौँडा । प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीय कृषकले व्यावसायिक रुपमा फूलको उत्पादन शुरु

एउटै वडाबाट १० लाख रुपैयाँको बन्दा निर्यात

बैतडी । तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट रु १० लाख बढीको बन्दा निकासी भएको छ । दुई महिनाको अवधिमा वडा नं १ बाट १० लाख

मनाङ पुगेर प्रधानमन्त्री ओलीले उद्घाटन गरे ३० करोडको स्याउ फार्म (फोटो फिचर)

मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गरे । सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र

पशुपन्छी मन्त्री खनालले भने- काठमाडौंवासीले खाने मासु स्वस्थकर छैन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले काठमाडौंमा बिक्री वितरण भइरहेका मासु खान योग्य नभएको बताएका छन् । उनले केही समय अघि भएको मासु पसल र