कृषिमन्त्री खनाल भने- कृषिलाई प्राथमिकतामा राख्नु पर्छ

सिन्धुली । कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको कृषिमन्त्री चक्रपाणि खनालले बताएका छन् । मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे

मन्त्री खनाल भन्छन्- खाद्य स्वच्छताको सवालमा कसैले थर्काउदैमा डराउँदिन

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले नियमनपनि नगर्ने र २-४ जना गुण्डाहरु ल्याएर थर्काउने कुरालाई कुनै हालतमा स्वीकार नगर्ने बताएका छन् । सरकार १ दिनको भएपनि

कृषि मन्त्रालयका सचिव भन्छन्- अब सातै प्रदेशमा कृषि औजार बितरण कार्यालय खुल्छ

काठमाडौं । कृषि तथा पशुपन्छि मन्त्रालयका सचिव युवकध्वज जीसीले औजार बितरण कार्यालय खोल्ने बताएका छन् । राष्ट्रिय कृषक समूह महासंघको ५ औँ सामाजिक लेखाजोखा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्

सरकार सामूहिक खेतीबाट पर्यटन प्रवद्र्धन गर्दै, पाँच स्थान छनौट

काठमाडौँ । सरकारले कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै लैजाने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ मुलुकको केही स्थानमा नमूना परियोजना अगाडि बढाएको छ । आर्थिक विकास र सरकारले

चालकको आन्दोलनले बन्दरगाहमै थन्कियो रासायनिक मल

वीरगञ्ज । नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको

नेपाली बैदेशिक रोजगारीमा जाँदा कृषि क्षेत्र पछि पर्याेः मन्त्री खनाल

काठमाडौं । नेपालको कृषिमा यान्त्रिकरण शुरु गर्नु पर्ने कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले बताएका छन् । कन्जुमर आई नेपालले आयोजना गरेको कृषिजन्य उत्पादनमा यान्त्रिकरण, गुणस्तर मल, विषादी न्यूनिकरण र

स्याउ गोदाममै थन्कियो, सडक अवरुद्ध हुँदा मुस्ताङ मै कुहिन थाल्यो 

मुस्ताङ । जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ । भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ

देशभर खाद्य स्वच्छता अभियान सञ्चालन गर्दै कृषि मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर सबै सरोकारवाला निकायको सक्रिय सहभागितामा खाद्य स्वच्छता अभियान संचालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । मन्त्रालयले भदौ अन्तिमदेखि शुरु हुने अभियानको

जुम्ली स्याउ काठमाडौंमा, बोटमै पाकेको स्वादिलो स्याउ पाइने

काठमाडौं । गतवर्ष केही अघिनै काठमाडौंमा भित्रिएको जुम्लाको अर्गानिक स्याउ यो पटक बुधबारबाट बजारमा उपलब्ध हुँदै छ । विगत ६ वर्षयता स्थानीय कृषकको सक्रियतामा एप्पल गार्डेनको नामबाट जुम्लाको स्याउ सर्वसुलभ

मलको अभाव हुँदा चितवनका किसान मर्कामा

रत्ननगर । चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् । अनुदानित मल