सरकारी प्रतिवेदनको निष्कर्षः कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी

काठमाडौं । योजना आयोगले गरेको अध्ययन प्रतिवेदनले नेपालको कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानीको आवश्यकता नदेखिएको निष्कर्ष अघि सारेको छ । योजना आयोगले गरेको ‘कृषिमा विदेशी लगानीको सम्भाव्यता अध्ययन प्रतिवेदन,

च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल

रेसुङ्गा । केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो

३.२ लाख मेट्रिक टन मल आयात, थप ९० हजार मेट्रिक टन ल्याउने तयारी

काठमाडौं । चालु आर्थिक वर्षमा नै सरकारले थप ९० हजार मेट्रिक टन मल आयात गर्ने तयारी गरेको छ । कृषि मन्त्रालयकाअनुसार चालु आवमा हालसम्म दुई पटक गरेर सरकारले दिएको अनुदानबाट

सरकारले ६ सय तोके पनि ३ सय ५० रुपैयाँमा सक्खर उद्योगलाई उखु बेच्न किसान बाध्य

सर्लाही । यहाँका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु

बारीमै कुहिन थाल्यो अदुवा, कम मूल्यमा बिक्री गर्न किसान बाध्य

डुम्रे । बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका

४० किसानलाई डेबिट र १३ किसानलाई क्रेडिट कार्ड वितरण, क्रेडिट कार्ड हुनेले बिना धितो ऋण पाउने

दाङ । तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार

मह गाउँको परिचय दिँदै दगाम

गण्डकी । परापूर्वकालमा दमाईं जातिको बसोबास भएकै कारण दमार्इँ गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् । प्राचीन समयमा दमार्इँ जातिकै बसेबास

रोगले बनायो सुन्तला सखापः तरकारी खेती गर्न थाले किसान

भरतपुर । चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत

धान-गहुँ फल्ने खेतमा अब बेसारखेती

तुलसीपुर । कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ । तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती

खाद्य संस्थानले किनेन् धान, किसान सस्तोमा बेच्न बाध्य

बर्दिया । राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने भएको छ । गेरुवा गाउँपालिका– ४ गिदरपुरकी