एमालेको घोषणापत्रः खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी

काठमाडौं । एमालेले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्र सार्वजनिक गर्दै ‘खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने भएको छ

भन्सार र मालपोतको जागिर छोडेर कृषि पेसामा रमेका ढकाल र धमला

विराटनगर । छदाखाँदा सरकारी जागिर छोडेर कोही दुःखको पेसा कृषिकर्ममा लाग्छ र ? पत्याउन गाह्रो पर्छ । तर भयो यस्तै । सरकारी जागिर छाडेर दुई जनताले कृषि पेसा रोजे ।

थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही

पाल्पा । तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक एक लाख रुपैयाँ बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने

चाडबाडमा अलैँची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता

बागलुङ । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो

‘पाल्पाका किसानलाई फड्के कीराको समस्याले सधैँ पिरोल्छ’

पाल्पा । रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गर्नुभएका उनी खेतभरि झुलेका धानबालीमा यस

एसइई उत्तीर्ण गरेकाले पशु सेवा व्यवसाय सञ्चालन गर्न पाउने, दर्ता नगरे ५० हजारसम्म जरिवाना

काठमाडौं । सरकारले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धी व्यवस्था गर्न ऐन बनाएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल पशु् चिकित्सा

किसानले महत्व बुझेपछि हराउँदै गएको रैथाने मार्सी धानको उत्पादन पुनः सुरु

मुगु । मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । अर्गानिक बालिको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा गर्ने फाइदाको

भारतबाट आयात रोकिएन, बजार नपाएपछि चितवनका केरा चरा र बाँदरको आहारा

भरतपुर । भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उनको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका

सरकारसँग ५५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात, मंसिरसम्ममा १ लाख ३७ हजार मेट्रिक टन ल्याउने

काठमाडौं । सरकारसँग अहिले ५५ हजार मेट्रिक टन मौज्दात मल रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारीअनुसार साल्ट ट्रेडिङ्ग कर्पोरेसन र कृषि सामग्री कम्पनी गरेर ५५ हजार

दुई महिनामा ८ अर्बको रासायनिक मल आयात, कुन देशबाट कति ?

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ८ अर्बको रासायनिक मल आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै नेपालले ८