बिराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी हुने

काठमाडौं । बिराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश एकको आयोजनामा माघ १९ गतेदेखि बिराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई

नेपालमा बागवानी विकासका लागि एडीबीको ७ करोड अमेरिकी डलर सहयोग

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले हर्टिकल्चर (बागवानी) उत्पादकत्व वृद्धि तथा विकासका लागि ७ करोड अमेरिकी डलर (९ अर्ब ३ करोड ४५ लाख रुपैयाँ) सहयोग गरेको छ । पहाडी भेगमा

रुद्राक्षको मूल्य घट्दा व्यावसायिक किसान मर्कामा

भोजपुर । रुद्राक्षको राजधानी भोजपुर जिल्लामा उत्पादित रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । जिल्लाका किसानको आम्दानीको राम्रो स्रोतका रूपमा रहेको रुद्राक्षको केही वर्षयता मूल्यमा ५० देखि ६०

व्यावसायिक कृषकलाई अनुदान

कास्की । व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन्। कास्कीका दुग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए। प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा

रैथाने बालीः ‘मूल्यवान’ कर्णाली किसानका सम्पदा

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर-४ भैरवस्थानका कमल नेपालीले आठ वर्षदेखि रैथाने बालीका उत्पादनहरु मात्र खरिद–बिक्री गर्दै आएका छन् । बाँकेको कोहलपुरमा पसलको शाखा सञ्चालन गर्नुका साथै उनले कर्णालीका रैथाने बालीका उत्पादन

गत वर्षभन्दा धेरै क्षेत्रफलमा धान रोपाइँ, तर अनुपातमा कम

काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष धेरै क्षेत्रफलमा धान रोपिएको छ । कृषि विभागकाअनुसार यो वर्ष देशभर १४ लाख १७ हजार १३१.९३ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो । यो

अलैंची निर्यात ३१ प्रतिशतले घट्यो, निरन्तर मूल्य घट्दा विस्थापन हुँदै किसान

काठमाडौं । नेपालमा उत्पादित वस्तुमध्ये सबैभन्दा बढी निर्यात हुँदै आएको वस्तुको हो अलैंची । वैदेशिक व्यापारघाटा कम गर्न ठूलो योगदान रहेको अलैंची देशभर ४३ भन्दा बढी जिल्लामा उत्पादन हुँदै आएको

२३ वर्षदेखि अर्गानिक मल उत्पादन गर्दै आएका बाबुराम, अब पशु रोग सम्बन्धी औषधी उत्पादन गर्ने योजना

विराटनगर । विराटनगरदेखि चार किलोमिटर पूर्वी-उत्तरतर्फमा पर्ने तत्कालीन विराटनगर १३ (हाल विराटनगर-१०, तीन टोलिया) मा १३ वर्षअघि बाबुराम ढकालले ३ कठ्ठा जग्गा भाडामा लिए । परालको फुस्कोले छाएर बाँसको भाटाले

सगरमाथा एग्रो ट्रेडिङले एकैवर्ष ३ अर्बको व्यापार गर्यो, कोरोनापछि रिबाउन्ड हुँदै

काठमाडौं । सगरमाथा एग्रो ट्रेडिङ प्रालिले एकै वर्ष ३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा २ अर्ब ९७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । नेपाली

च्याउमा आत्मनिर्भर बन्यो झापा

झापा । कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । उनले च्याउका झुप्पा बेचेरै वार्षिक ६ लाख मुनाफा आर्जन गर्दै आएका छन् । एघार वर्षअघि आफूसँग