तीन वर्षका लागि यार्सागुम्बा संकलन बन्द

रुकुम । जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो

ओली सरकारले ल्यायो कृषिमा आत्मनिर्भरदेखि निर्यातसम्मको रोडम्याप

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि, पशुपक्षी, भूमि व्यवस्था र सहकारी क्षेत्रको व्यवस्थापन तथा विस्तारसहित कृषिजन्य उपजमा आत्मनिर्भर गराउने मार्गचित्र (रोडम्याप) ल्याएको छ । मन्त्री चक्रपाणि खनालले

असिनाले बीउ नै बाँकी राखेन

जाजरकोट । गएराति परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति भएको छ । गएराति लगातार दुई घण्टा परेको असिनाले गहुँ, अन्य तरकारी बाली,

७औं नेपाल हब्र्स आयुर्वेद मेला वैशाख २१ गतेदेखि

काठमाडौं । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले ७औं नेपाल हब्र्स आयुर्वेदा मेला, २०१८ आयोजना गर्ने भएको छ । मेला वैशाख २१ देखि २३सम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । ‘अमृत जडीबुटी

चोभारमा ३३ करोड रुपैयाँमा यस्तो बन्दैछ फलफूल तथा पुस्प बजार (फोटो फिचर)

काठमाडौं । चौभारमा अत्याधुनिक फलफूल तथा पुष्प बजार बनाउने काम ३५ प्रतिशत सकिएको छ । कूल ३३ करोड रुपैयाँको लगानीमा बन्न लागेको चौभारको बजारमा अन्डर ग्राउन्ड पार्किङ स्थालसहितको फलफूल बजार

‘बिचैलियाको मारबाट किसानलाई बचाउन गाडी उपलब्ध गराउनु पर्छ’

काठमाडौं । बिचैलियाको मारबाट किसानलाई बचाउँनका लागि किसानलाई गाडी उपलब्ध गराउनु पर्ने कृषि भूमी व्यवस्थापन तथा सहकारी सचिव युवक ध्योज जिसीले बताएका छन् । कृषकलाई कृषि उपज बजारसम्म पुर्याउनका लागि

मेसिनबाट गाई दुहुँदै किसान

ललितपुर । व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन् । एउटा दुईवटा मात्र गाई पाल्ने निर्वाहमुखी किसानभन्दा पनि धेरैवटा पाल्ने व्यावसायिक किसान दूध दुहुन मेसिनको प्रयोग गर्न

आँप उत्पादनमा वृद्धि

महेन्द्रनगर । धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । क्षीरेश्वरनाथ

सर्बोच्चद्वारा क्षतिपूर्ति उपलब्ध गराउन आदेश, बाँदर आतंकले खाद्य सुरक्षामा असर

काठमाडौं । सर्बोच्च अदालतले किसानको पक्षमा आदेश दिएको भन्दै किसानसम्बद्ध संगठनले उक्त आदेशको स्वागत गरेका छन् । सर्वोच्च अदालतले बाँदर आतंकका कारण खेतीपातीमा पुगेको क्षतिको क्षतिपूर्ति प्रदान गर्न सरकारलाई निर्देशनात्मक

चैत लागेपछि बढ्न थाल्यो तरकारीको भाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा चैत यता तरकारीहरुको भाउ बढेको देखिन्छ । कालिमाटी फलफूल तथा तरकारी बजार समितिको तथ्याङक अनुसार गोलभेडा, आलु, काउली, मुला, च्याउ, गान्टे मुला, काक्रो,