उखु किसानलाई अनुदान दिन ८१ करोड विनियोजन

काठमाडौं । सरकारले उखु किसानलाई अनुदान दिन ८१ करोड रुपैयाँ विनियोजन गरेको छ । हाल सरकारले उखु किसानलाई प्रति क्विन्टल ६० रुपैयाँ अनुदान दिँदै आएको छ । अर्थमन्त्री जनार्दन शर्माले

खाद्य संकट हुनसक्ने चेतावनीपछि विभिन्न देशले निर्यातमा प्रतिबन्ध लगाउँदै

काठमाडौं । विश्वभर गम्भीर खाद्य संकट हुन सक्ने आशंकाका बीच विभिन्न देशले खाद्यान्न निर्यातमा कटौती गर्न थालेका छन् । युरोपियन युनियन, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्रसंघ र विश्वबैंकलगायत विभिन्न अन्तर्राष्ट्रिय

गोल्छाको अगुवाईमा बिराटनगरमा ६० करोड लगानी गरेर १०० बिगाह जमिनबाट ‘मातृभूमि’ ब्रान्डको कृषि उत्पादन

काठमाडौं । नेपालमा जुट खेती विस्तारै हराउँदै गएपछि १०० वर्ष पुरानो जुट उद्योग सञ्चालन गरिरहेका राजकुमार गोल्छालाई लाग्यो, ‘यो खेती आफैं गर्न सके स्वदेशी उत्पादन पनि हुने र उद्योग सञ्चालन

नेपालमा ३० प्रतिशतमात्रै खेतीयोग्य जमिनमा सिँचाई

काठमाडौं । एक अध्ययनले नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाईको व्यवस्था भएको देखाएको छ । नेपाल कृषि अनुसन्धान परिषदको अध्ययनले यस्तो देखाएको हो । सिँचित जमिन कम भएकाले पनि खाद्यन्नहरुको

देहातमा बैंकिङ कारोबार सिकाउँदै सुनिता खवास, एटीएमले जस्तै २४सै घण्टा दिन्छिन् सेवा

मोरङ । वैशाख महिनाको विहानी । चर्को गर्मीमा पूर्वका केही आर्थिक गतिविधि नियाल्दै बिराटनगर पुगेका थियौं । विशाल फाँटमा आँपका बोटहरु परसम्म देखिन्थे । लटरम्म फलेका आँपका हाँगाहरु निहुरिरहेका थिए

चिया खेती गर्ने ‘पहिलो किसान’ छत्रको सफलता, हरियो चियालाई कालो बनाउने मेसिन ल्याए

कन्याम । भुइँकुहिरोले छपक्क छोपेको चियाबारीमा चिसो सिरेटो आइरहेको थियो । एकैनासका चिया बोटको मनमोहक दृष्य । सडकको दुई किनारका चियाका थुम्काथुम्कीमा बसौं–बसौं लाग्थ्यो । कन्याममा विभिन्न जातिको पहिरनमा फोटो

गोबर बेचेरै मासिक ९० हजार कमाइ, भैंसी छाडेर गाई पालनमा लाग्दा लिलादेवीले पाइन् सफलता

बिराटनगर । वैशाख महिनाको चर्को गर्मीको उकुसमुकुस छिचोल्दै हामी विराटनगर–४ इक्राहिकी लिलादेवी यादवलाई भेट्न पुग्दा उनी गाई गोठमा व्यस्त थिइन् । लिलादेवीले गोठमा बाँधिएका सबै गाईलाई पालैपालो विहानको दानापानी खुवाइन

जलवायुअनुकूलन र जैविक खेतीका लागि प्रोत्साहन गर्दै ‘नलेज पार्क’

काठमाडौं काभ्रेपलाञ्चोकका गाउँगाउँमा सञ्चालित ज्ञानोद्यान किसानको प्राविधिक सहयोगीको आधार बन्न सफल भएको छ । कृषि समूहका निश्चित क्षेत्रमा नमुनाका रूपमा सञ्चालित सो उद्यानकै कारण किसानलाई कृषि प्राविधिक खोज्ने झन्झट करिबकरिब

कुरिलोको टुसा बिक्री नहुँदा किसान चिन्तित

झापा । कोरोनाको सङ्क्रमणदर जिल्लामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् । जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक

चितवनमा कृषि कर्जा मेला हुने

काठमाडौं । आगामी चैत ९ गतेदेखि १२ गतेसम्म चितवनमा कृषि कर्जा मेला हुने भएको छ । सोमबार आर एण्ड डी इनोभेटिभ सोलुशन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले काठमाडौंमा