अख्तियारद्वारा कृषि ज्ञान केन्द्र कालिकोटका १२ कर्मचारीविरुद्ध भ्रष्टाचार

काठमाडौं । सरकारी स्रोतबाट प्राप्त भएको रकम दुरुपयोग गरी गलत प्रतिवेदन बनाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १२ जना विरुद्ध

कागती र सुन्तलाखेतीले बाँझो भिरालो जमिन हराभरा

नवलपुर । भिरालो जमिनमा कागती र सुन्तलाले फुल खेल्न थालेको देखेपछि नवलपुरको बुलिङ्गटार गाउँपालिका–४ सिँचाङका बासिन्दा दंग छन् । कुनै समय बाँझो जमिन, झाडीले बारी छुट्याउन नमिल्ने, सिँचाइसहितका विविध समस्या

अझै सम्पन्न भएन शीतभण्डार

महोत्तरी । बर्दिबास नगरपालिकाका किसानले शीतभण्डार सञ्चालनको माग गरेका छन् । चिस्यानघर तयार भएपछि तरकारी र फलफूल उत्पादन भण्डारण गरेर मागका बेला राम्रो मूल्यमा बेच्ने आशमा उनीहरु छन् । काम

रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । सरकारले फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान भारीमात्रामा कटौती गरेको भन्दै एमालेको कृषि तथा

भू-वर्गीकरण गर्न काभ्रेका स्थानीय तहको आलटाल

काभ्रे । सरकारले भू-उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार यहाँका आधाजसो स्थानीय तहले त्यसप्रति ध्यान दिइएको पाइँदैन । जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले गत

मौसमी उत्पादन नहुँदा रासायनिक पदार्थ मिसाएको आयातित तरकारी खान बाध्य

उदयपुर । हरियो तरकारी उत्पादनका लागि उदयपुर उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरु उत्पादन घटदा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेकोे छ । फागुनको पहिलो

अलैंची उत्पादनमा पहिलो स्थानमा रहेको नेपाललाई विश्व बजारमा पुर्‍याउन भारतकै भर

काठमाडौं । विश्वमा अलैंची उत्पादनमा पहिलो स्थानमा रहे पनि मुख्य बजारमा भने भारत नै बनेको छ । विश्वबजारमा अलैंची उत्पादनमा ५२ प्रतिशत हिस्सा ओगटेको नेपाल बजारका लागि सधैँ भारतमा भर

चिराइतोको मूल्य अलैँचीको भन्दा बढी

ताप्लेजुङ । चिराइतोको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो १० हजार रुपैयाँले बढेको छ । गएको वर्ष प्रतिमन (४० किलो) ३० हजार दरले कारोबार भएको चिराइतो अहिले ४० हजार रुपैयाँ पुगेको

युरिया मलको मूल्य प्रतिकेजी ७८.५७%ले बढ्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बढेको रासायनिक मलको मूल्य समायोजन गर्दा नेपाली कृषकहरु महँगीको मारमा पर्ने भएका छन् । किसानलाई समयमा मलसमेत उपलब्ध गराउन नसकेको सरकारले यसअघि दिँदै आएको अनुदान अन्तर्राष्ट्रिय

अदुवा उत्पादनमा नेपाल विश्वमा चौथो, निर्यातमा भने सधैँ समस्या

काठमाडौं । नेपालको व्यापारघाटा चुलिँदो अवस्थामा छ । उत्पादनको अवस्था कमजोर हुँदा नेपालले मासिक करिब डेढ खर्ब रुपैयाँबराबरको वस्तु आयात गरी बजारको माग धान्दै आएको छ । नेपालले गर्दै आएको