माग घटेपछि फुल नष्ट गर्दै ह्याचरी व्यवसायी

चितवन । कुखुराको चल्लाको माग घटेपछि ह्याचरी उद्योगले चल्ला उत्पादन गर्ने फुल नष्ट गर्ने भएका छन् । देशभरका लेयर्स ह्याचरीले चल्ला उत्पादन गर्ने कूल फुलमध्ये आधा फुल नष्ट गर्ने र

फलफुल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजना शुरु

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहकार्यका रूपमा फलफुल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजना सुरु भएको छ । उक्त

भोजपुरका जीतकुमार, जो तरकारी खेतीबाट वार्षिक सात लाख कमाउँछन्

भोजपुर । भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरुको लगाव देखिएको छ । यस्तो पेशामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु रहेका छन् । उनीहरु यसैबाट राम्रो आम्दानीसँगै अन्य

झापामा मेवाको व्यावसायिक खेती, कृषक सापकोटा भन्छन्-मनग्य फाइदा हुन्छ

भद्रपुर । गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने हुन सकेको

रामग्राम नगरपालिकाले कर घटायो, कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा

केराको आयात घटाउन भन्सार दर बढाउने तयारी, कृषि मन्त्री समक्ष व्यवसायीका ७ बुँदे माग

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताएका छन् । त्यसका लागि कसरी, कति मात्रामा बढाउने भनेर

नवलपरासीमा शुरु भयो ‘सुन्तला जोन’ कार्यक्रम, एक करोड २१ लाख खर्च गरिंदै

कावासोती । नवलपरासीको नवलपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रम शुरु गरिएको छ । सुन्तलाको राम्रो उत्पादन हुँदै आएको नवलपुरको पहाडी क्षेत्रमा हाल रहेको उत्पादनलाई वृद्धि गदै व्यवसायीकरण गराउन

झापामा ‘सुपारी जोन’ कार्यक्रम, प्रोत्साहनका लागि ३० लाख बजेट विनियोजन, २० हजार कृषक लाभान्वित

भद्रपुर । कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा

कफी उत्पादन बढ्दापनि आयात घट्न सकेन, निर्यातपनि घट्दो

काठमाडौं । मंसिर १ गते राष्ट्रिय कफी दिवस भव्यताकासाथ मनाइदै छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न प्रविधिमा आधारित गुणस्तरीय कफी उत्पादनको वृहत अभियानमा जुटौँ’ भन्ने नारा

तनहुँको चुँदी फाँट, धान खेतीको लागि पकेट क्षेत्र(फोटो)

तनहुँ । तनहुँको ठूलो फाँटमध्येको एक भानु नगरपालिका–६ स्थित चुँदी फाँट । चुँदी फाँट धान खेतीको लागि पकेट क्षेत्र हो । तस्वीरः कृष्ण न्यौपाने, दमौली, (तनहुँ)\रासस