प्रदेश नम्बर १ मा सबैभन्दा बढी मकै उत्पादन,

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा प्रदेश नम्बर १ मा सबैभन्दा बढी मकै उत्वादन भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नम्बर १ मा चालु

रत्ननगर नगरपालिकाले दियाे ७५ गाई भैँसीलाई सुत्केरी भत्ता

भरतपुर । चितवनकाे  रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भैंसीलाई बिहीबार सुत्केरी भत्ता दिइएकाे छ । रत्ननगर नगरपालिकाका प्रमुख

सुन्तला उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान

चितवन । जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रुखका आधा सुन्तला टिप्न बाँकी रहेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका बागबानी अधिकृत धनबहादुर थापाका

कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारका लागि नेपाल-चीनबीच सम्झौता

काठमाण्डौ । चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको वाणिज्य विभागबीच कृषि क्षेत्रमा सहयोग गर्ने गरी सहमती

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत स्याउ जोनका लागि आवेदन नै परेन, १५ दिनको म्याद थप

काठमाण्डौ । परम्परागत कृषि प्रणलीमा सुधार गरी कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले स्वरुप प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना शुरु भयो । कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि र उत्पादन

मिसन मसुरो अभियान: खर्च २० लाख, उपलब्धि शून्य

बाँके । सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ‘मिसन मसुरो’ अभियान बाँकेमा प्रभावकारी देखिएको छैन । बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २०

इटालीबाट ८ करोडका १ लाख स्याउका बिरुवा ल्याउन ४ नेपाली कम्पनीले चासो देखाए

काठमाडौं । सरकारले इटालीबाट ल्याउने भनेको उत्पादन बढी दिने १ लाख स्याउ विरुवाका लागि ४ कम्पनीले आवेदन दिएका छन् । अन्तर्राष्ट्रिय स्तरमै बिडिङ भएको उक्त बोलपत्रमा नेपाली कम्पनीहरुले मात्र टेण्डर

१० वर्षमा फलफूलमा आत्मनिर्भर बन्ने सरकारको यस्तो छ योजना

काठमाडौं । सरकारले अबको १० वर्षमा फलफूलमा आत्म निर्भर बन्ने योजना बनाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले फलफूल दशक अभियान कार्यक्रमलाई निरन्तरता दिंदै अबको समयमा १० वर्षभित्र फलफूलमा आत्म

एनआरएनएले आधुनिक कृषिबजार निर्माण गर्ने, जग्गा उपलब्ध गराउन कृषिमन्त्री समक्ष माग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । एनआरएनका उपाध्यक्ष कुलदीप आचार्यको नेतृत्वमा आएको टोलीले शुक्रबार कृषि

प्रदेश २ मा मन्त्री पुनद्वारा सिँचाइ आयोजनाको निरीक्षण, सहयोग गर्ने प्रतिबद्धता

कलैया । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बारा जिल्लामा रहेका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गर्नुभएको छ । बङ्गुरी खोलामा बाढी आएर त्यस क्षेत्रका स्थानीयहरूको उठीबास