चितवनमा मात्रै ६ हजार गाईभैँसीमा लम्पी स्किन, १७६

चितवन । चितवनका ७ पालिकामा नै गाईभैँसीमा लाग्ने लम्पी स्किन रोगको संक्रमण फैलिएको छ । सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो । ती पालिकामा ६ हजार ७९९ गाईभैँसीमा यो

प्रधानमन्त्रीसँग मल छ, किसानका खेत रित्तै

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो नेतृत्वमा सरकार बनेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरे । प्रधानमन्त्रीले प्रतिनिधिसभामा गरेको यो दाबीभन्दा ठीक एक दिनअघि मोरङको कानेपोखरी

बाँझो जमिनमा व्यावसायिक अंगुरखेती

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अंगुरखेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अंगुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म

आनन्द एग्रो इन्डष्ट्रिजले गर्‍यो ८९ करोडको व्यापार

काठमाडौं । आनन्द एग्रो इन्डष्ट्रिजले एकै वर्ष ८९ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८९ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा ८२

चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित

बेलबारी । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको पाँच सय ५० देखि छ सय रुपैयाँसम्म मूल्य पाएको चैतेधानले यस

असारको सुरुवातमै धान रोपाइँको व्यस्तता

भक्तपुर । असार सुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसान रोपाईंमा व्यस्त हुन थालेका छन् । काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाइँमा यतिबेला किसान व्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा

काभ्रेका किसानलाई कफीका बिरुवा वितरण

काभ्रे । काभ्रेको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका किसानको आम्दानी वृद्धि गराउन निःशुल्क कफीको बिरुवा विरतण गरिएको छ । गाउँपालिकाले आर्थिक उपार्जनका लागि कफी वैकल्पिक व्यवसाय  हुनसक्ने भन्दै आम्दानीको स्रोत बढाउन

आभोकाडोबाहेक तरकारी र फलफूलको मूल्य घट्न थाल्यो, आभोकाडोको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सरकारले आयातित कृषिजन्य वस्तुमा भ्याट छुट खारेज गरेपछि महंगिएको तरकारी तथा फलफूलको मूल्य घट्न थालेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिजन्य वस्तुको आयात निरुत्साहित गर्न भन्दै

किसानलाई उत्पादनको आधारमा अनुदान दिने तयारी छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा

भोजपुरसहित ३४ जिल्लामा काष्टफल तथा फलफूल विकास आयोजना

काठमाडौं । मध्यपहाडी लोकमार्गले छोएका भोजपुरसहितका ३४ जिल्लामा पहाडी क्षेत्र काष्टफल तथा फलफूल विकास आयोजना सञ्चालन हुने भएको छ । यी जिल्लामा नेपाल सरकार, एसियाली विकास बैंक र विश्व कृषि