दुग्ध सहकारी संघले भन्यो- चिनियाँ गाई ल्याउनु हुँदैन

काठमाडौं । सरकारले चिनियाँ गाई ल्याउने भनेपछि किसानहरु दुःखी भएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघले स्वदेशमा भएको गाईको व्यवस्थापन गर्न नसकेको अवस्थामा विदेशबाट गाई ल्याउने कुरा गर्नु गलत भएको बताएको

कृषिप्रधान देश पशुमा समेत परनिर्भर, ३१२ करोडको आयात

काठमाडौँ । नेपाल कृषि प्रधान देश भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा तीन अर्ब १२ करोड २३ लाख ३० हजार बराबरको पशुपक्षी उत्पादन तथा उत्पादन सामग्रीको आयात भएको छ

चीनको सहयोगमा गण्डकी प्रदेशले २० हजार रोपनी क्षेत्रफलमा गाई पाल्न नमूना फार्म बनाउने

पोखरा । नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म

अर्थमन्त्री खतिवडाको प्रश्नः सरकारले कृषिमा दिएको अनुदान कहाँ जान्छ ?

नेपालको कृषिमा धेरै जोखिम छ । यतिधेरै जोखिम भएकै कारण कृषिलाई राज्यले संरक्षण गर्नु परेको हो । भौतिक रुपमा हेर्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम छ । भू–क्षय हुने, कृषि सामग्री,

युद्धमा होमिएका पूर्वलडाकुको लोभलाग्दो कृषि उद्यम

काठमाडौ । मुलुकको समग्र राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने लागेर राजकुमार तामाङले बन्दुक उठाए । विसं २०५७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्र्यकर्ता हुँदै

‘कृषियोग्य जमिन बाँझो राखे ३ लाख जरिवाना !’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले जमिनको वर्गीकरण नौ प्रकारले गर्ने तयारी भइरहेको बताइन् । राजधानीमा आयोजित अन्तकृया कार्यक्रममा मन्त्री अर्यालले जमिनको वर्गीकरणअनुसार प्रयोग नभए कारबाही

‘भ्यालेनटाइन डे’का लागि भारतबाट डेढ करोडको गुलाफ आयात, ६०% खपत काठमाडौंमा

काठमाडौं । यस वर्षको प्रणय दिवसका लागि १ करोड ५० लाख मूल्यको १ लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष

गोदाम अभावले १२ हजार क्विन्टल धान त्रिपालमुनि

बाँके । खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकता अनुसारको भण्डारणकक्ष (गोदाम) नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धानमध्ये

बिचौलियाले कृषक र उपभोक्ता मारमा पारेपछि अण्डा उत्पादक सङ्घ आफैले सस्तो अण्डा पसल सञ्चालन गर्ने

चितवन । उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफँैले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार

विद्यार्थी पढाउने अभिभावकलाई फलफूलका बिरुवा

बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिकअवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ । जनजाती र दलित समुदायको मात्र बासोवास रहेको यहाँका बासिन्दाले आर्थिक अभावका