तातोपानी नाकाबाट १४ हजार ६ सय टन रासायनिक

काठमाडौं । चीनसँगको नेपालको उत्तरी सीमा नाका तातोपानीबाट रासायनिक मल भित्रिन सुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करीब ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ

कृषि क्षेत्रमा उत्पादनका आधारमा अनुदान दिइने, गत वर्ष १०% अनुदान बढ्दा उत्पादन घट्यो

काठमाडौं । सरकारले कृषि क्षेत्रमा दिँदै आएको अनुदानको संरचना परिवर्तन गर्ने तयारी गरेको छ । कृषि कार्यमा संलग्न भएकै आधारमा प्रस्ताव मागेर अनुदान दिनु भन्दा उत्पादन (आउटपुट) का आधारमा अनुदान

समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अनिता देवीको प्रश्नको जवाफ दिँदै

नौ महिनामा २६ करोड ४१ लाख किलो आलु आयात, भारत र बंगलादेशबाट ९९ प्रतिशत

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा नेपालले विदेशबाट ६ अर्ब ९० करोड ८६ लाख रुपैयाँबराबरको आलु आयात गरेको छ । समीक्षा अवधिमा नेपालले भारत, बंगलादेश, अमेरिका, नेदरल्यान्ड्स र इन्डोनेसियाबाट

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका-५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गर्नुभएको छ । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाउनुभएका उहाँ तीन वर्षदेखि यो

पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-१ तरापीमा लगाइएको करिब ४५ हजार स्याउका बिरुवामा ‘टेन्ट क्याटरपिलार’को आक्रमण भएको छ । तातोपानी-१ राँका गाउँवासी तीन सय परिवारले लगाएको स्याउ बगैँचामा टेन्ट क्याटरपिलारको आक्रमणबाट

वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

काठमाडौं । रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लागेका छन्। विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य

तनहुँमा १२ वटा सिँचाइ योजना धमाधम निर्माण

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले १२ वटा योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माण अघि बढाएको छ । ती योजना निर्माण गर्न २८ करोड ५९ लाख रुपैयाँको

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त

डोको बुनेरै बित्यो ५० वर्ष

म्याग्दी । म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर (माइला) सार्की एकापसमा परिचित छैनन् तर उनीहरुको पेसा भने