आकासियो भारतमा गोलभेँडाको मूल्य, नेपालबाट भइरहेको छ तस्करी

काठमाडौं । भारतमा गोलभेँडाको मूल्य अत्यधिक वृद्धि भइरहँदा उत्तर प्रदेशसँगको भारत-नेपाल सीमाबाट तस्करी तिब्र भएको छ । भारतमा गोलभेँडाको मूल्य ग्रामीण क्षेत्रमा १५० भारतीय रुपैयाँ र शहरी क्षेत्रमा २ सय

असार सकिँदा गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ

कास्की । रोपाइँ हुने मुख्य महिना असारमा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्यांकअनुसार ६५ हजार २७६ हेक्टरमा

बर्खे तरकारी बेचेर शान्तिले कमाइन् एक लाख ९५ हजार

बाँके । बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ । साँझ परेपछि बारीमा

कृषि पर्यटनको गन्तव्य बन्दै पर्वतको गेप्ताङ

काठमाडौं । गण्डकी प्रदेश सरकारको समृद्धि तथा विकासका लागि कृषि र पर्यटनलाई जोडेर लैजानुपर्ने आवाज अभ्यासमा बदलिन थालेका छन् । विहादी गाउँपालिकामा अवस्थित पैयुँकोट दरबार र महाशिलाको मध्य भागमा अवस्थित

सरकारले तोक्यो धानको समर्थन मूल्य, प्रतिक्विन्टल २३४ रुपैयाँले बढायो

काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । गत असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धान र मध्यम धानको समर्थन मूल्य

भारतबाट मुर्रा भैँसी, अमेरिका र अस्ट्रेलियाबाट घाँस !

नुवाकोट । ‘सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म

नेपालमा स्वदेशी स्याउको बजार राम्रो भए पनि उत्पादन नहुँदा आयातमै भर

काठमाडौं । चिसो होस् वा गर्मी जुनसुकै समयमा पनि बजारमा जताततै देख्न सकिने फलफूल हो स्याउ । बजारमा स्याउबाहेक अन्य फलफूल सिजनमा मात्रै बढी मात्रामा देख्न सकिन्छ । तर, स्याउ

गाईभैंसी पालनबाट मासिक ३ लाख आम्दानी, राजकुमार भन्छन्: काम गर, सफलता पछि–पछि आउँछ

सिन्धुपाल्चोक । गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र

कृषिको सहुलियतपूर्ण ऋण दुरुपयोग भइरहेको विषयमा गम्भीर बन्न राष्ट्र बैंकलाई महाअभियानको चेतावनी

काठमाडौं । नागरिक बचाउ महाअभियानले आफूले जारी गरेका कानुन कार्यान्वयन उल्लंघन भइरहेको विषयमा गम्भीर बन्न नेपाल राष्ट्र बैंकलाई सजग गराएको छ । महाअभियानले आज विज्ञप्ति जारी गरी बैंकसम्बन्धी ऐन नियम

मल खरिद र वितरणमा सबै पक्ष गम्भीर हुनु आवश्यक: विनोद चौधरी

काठमाडौं । प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोदकुमार चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भिर हुन आवश्यक रहेको बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको समितिको