कर्णालीमा जलवायुमैत्री कृषि प्रवर्धनका लागि सम्झौता

सुर्खेत । कर्णाली प्रदेश सरकारले जैविक विविधता पर्यावरणीय तथा जलवायुमैत्री कृषि प्रवर्धनमा जोड दिने भएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले साझेदार संस्थासँगको सहकार्यमा रैथाने बालीको

बाँदरपीडित किसान भन्छन्- ‘न समय बच्यो न मकै’

बागलुङ । बडिगाड गाउँपालिका-३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँच मुरी मकै भित्र्याएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै

अलैँचीको भाउ बढ्यो, उत्पादन घट्यो

भोजपुर । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् ।

धानखेत मासेर कागतीखेती

दाङ । लमही नगरपालिका-७ हस्नापुरका मधु गिरीले एक बिघा धान खेत मासेर व्यावसायिक कागतीखेती गर्न थालेको २ वर्ष भयो । पहिले धानले भरिने उनको खेत यतिबेला कागतीका बिरुवाले छपक्कै ढाकेको

बजारीकरण नहुँदा गाउँमै कुहियो प्याज

बझाङ । खप्तडछान्ना गाउँपालिका-५ सुतारीगाउँका शेरबहादुर कार्कीले प्याज खेती गर्न थालेको डेढ दशक भइसक्यो । प्याजखेतीमा अब्बल कृषकको पहिचान बनाएका कार्कीलाई गत वर्षयता भने पछुतो लाग्न थालेको छ । मेहनतको

चितवनमा ७१८ तरकारी र फलफूलको नमुना परीक्षण, केरामा विषादी बढी

चितवन । चितवनको केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका

रासायनिक मल अभाव छैन: मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

काठमाडौं । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान

पोखरा महानगरले किसानलाई २१५० मेट्रिक टन वितरण गर्ने

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ ।

तरकारीको मूल्य निरन्तर उकालो: करेलामा २१४ र अदुवामा २९६ प्रतिशतसम्मको मूल्यवृद्धि

काठमाडौं । काठमाडौं उपत्यकामा भान्सामा दैनिकजसो प्रयोग हुने तरकारीको मूल्य निरन्तर उकालो लागिरहेको छ । थोकदेखि खुद्रा बजारसम्ममा नै तरकारीको मूल्यमा उच्च वृद्धि भएको छ । कालिमाटी बजार विकास समितिको