नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छः आरजु राणा

काठामाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् । समितिको बैठकमा आइतबार सभापति राणाले बाँदरले कृषकको बालिनालीमा क्षति

बाह्रै महिना पोलेका मकैः पहाडमा हराउँदै सहरमा मौलाउँदै मकै संस्कृति

पार्कहरुमा त युवा युवतीको युगल जोडीले अंगालो मारेर पोलेको मकै खाँदै मिठासपूर्ण बात मार्दै गरेको दृश्य सहरिया क्षेत्रमा सामान्य भइसकेको छ । काठमाडौं । एक समय यस्तो थियो, पहाडी र

जुम्लाका किसान स्याउ टिप्न व्यस्त, किलोको ५० रुपैयाँ !

जुम्ला । जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का

भारतले खुलायो तीन देशका लागि चामल निर्यात, नेपाल पर्‍यो कि परेन ?

काठमाडौं । भारत सरकारले चामलको निर्यातमा लगाएको प्रतिबन्धमा केही खुकुलो गरेको छ । भारत सरकारले तीन देशका लागि निर्यात प्रतिबन्ध हटाएको हो । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार विज्ञप्ति

बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ

मकवानपुर । बागमती प्रदेशमा भदौको पहिलो सातासम्म ९३ प्रतिशत वर्षे धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकृत अनुप अधिकारीका अनुसार प्रदेशका सबै जिल्लामा भदौको

अकबरे खुर्सानी खेतीबाट ४ लाखसम्म आम्दानी

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन्

कृषिको कार्यक्षेत्र धेरै रहेकाले समन्वयकारी भुमिका निभाउनेछुः आरजु राणा देउवा

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित भएकी छन् । सोमवार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा

गाउँ फर्किएका नेपालको कृषि फार्म, वार्षिक १५ लाख आम्दानी

भोजपुर । बसाइँ गइसकेका अवस्थामा जिल्लामै पुनःकृषि कर्मका लागि फर्किएका शम्भुप्रसाद नेपाल अहिले जिल्लामा सफल किसानका रुपमा चिनिन्छन् । विसं २०४७ मा विराटनगर बसाइँ गएका नेपालले गाउँमा नै केही गर्ने

खुमा अर्यालको जनकपुर एग्रोले १ अर्ब ३६ करोड ऋण लिएर अगार्निक मल कारखाना र सिएनजी प्लान्ट बनाउँदै

काठमाडौं । सन् २०२२ जुनमा पब्लिक कम्पनीमा रुपान्तरण भएको जनकपुर एग्रो फार्म लिमिडेटले १ अर्ब ३६ करोड रुपैयाँ बराबरको कर्जाको रेटिङ गराएको छ। गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमाप्रसाद अर्याल अध्यक्ष

तनहुँमा अंगुरखेतीः पहिलो वर्ष नै १८ लाखको उत्पादन

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबिसेमा १८ लाख मूल्यबराबारको अंगुर उत्पादन भएको छ । खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अंगुर उत्पादन गरेका हुन् ।