अदुवाको मूल्यमा उछालः गत वर्षभन्दा ४ गुणा महँगो,

काठमाडौं । गत वर्ष प्रतिकिलो ३१ रुपैयाँले निकासी भएको अदुवा यसपटक १२० रुपैयाँ प्रतिकिलोका दरले निकासी भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष साउनमा ६ करोड ९७ लाख ४१

बेथानचोक गाउँपालिकाका किसानलाई दुधमा अनुदान

काभ्रे । बेथानचोक गाउँपालिकाका किसानलाई दुध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ । दुध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दुधको कारोबार गर्ने कृषि, बहुमखी

कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ व्यापारी कारबाहीमा

काठमाडौं । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन्

डीडीसीले किसानको ४५ करोड रकम भुक्तानी गरेन, विराटनगर आयोजनाबाटै रोकियो १० करोड

काठमाडौं । झापाको तुलसीबारीका काशी श्रेष्ठले संकलन गरेको दैनिक ३ सय लिटरभन्दा बढी दूध कनकाई नगरपालिकामा रहेको प्रशिक्षा दुध डेरीमा पुग्छ । उनले ८ वटा गाई पालेका छन् । आफ्नो

तनहुँमा बर्सेनि घट्दै धान उत्पादन, कृषि ज्ञान केन्द्र भन्छ- फलेको धान पनि बिक्दैन

तनहुँ । धानखेतीतर्फ कृषकको आकर्षण घट्दै जाँदा तनहुँमा बर्सेनि धान उत्पादन घट्दै गएको छ । एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख

बाँकेका पशुपालक कृषकलाई सुत्केरी भत्ता

बाँके । बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक कृषकलाई सुत्केरी भत्ता प्रदान गर्ने भएका छन् । जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका (सुत्केरी) गाई

पहिले पाखो बारी, अहिले सुन्तला घारी

नवलपरासी । सुन्तला बगैँचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट-१८ बसेनी गाउँको मुहार नै फेरिएको छ । बसेनी गाउँमा व्यावसायिकरूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा देखिएको छ । भिरालो

सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड

मासु उत्पादनमा अनुदान, घाँसखेती गर्नेलाई प्रोत्साहन

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासुमा अनुदान रकम उपलब्ध गराउने भएको छ । यसअघि दूधमा अनुदान दिँदै आएको कार्यालयले पहिलोपटक मासुमा अनुदान दिन

प्याजमा भारतकै भरः मागको आधामात्र नेपाली उत्पादन, बर्सेनि अवरोध हुँदा पनि अर्बौंको आयात

काठमाडौं । भान्सामा अधिक प्रयोग हुने प्याजका लागि भारतकै भर पर्दा नेपालले वर्षेनी अवरोध भोग्नु परेको छ । हरेक वर्ष नेपालमा सर्वाधिक खपत हुने समयमा नै भारतले प्याजको निर्यातमा प्रतिबन्ध