ऋण लिने कृषकको संख्या आधाले घट्यो, ५५ हजार

काठमाडौं । सरकारले कृषिलाई प्रोत्साहन गर्न सस्तो ब्याजदरमै ऋण दिने व्यवस्था गरे पनि कृषि ऋण लिनेहरुको संख्या भने ह्वात्तै घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ७औं राष्ट्रिय कृषि

राष्ट्रिय कृषि गणनाको नतिजा सार्वजनिक, १० वर्षमा बढे ३ लाख किसान

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले ७औं राष्ट्रिय कृषि गणनाको नतिजा बिहीबार सार्वजनिक गरेको छ । मुलुक संघीयतामा गएपछि पहिलोपटक कृषि गणना गरी नतिजा सार्वजनिक गरिएको हो । पहिलोपटक ७५३ स्थानीय

हात्ती भगाउन रातभर जाग्राम

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा

लम्पी स्किन पीडित किसानलाई २० हजारसम्म राहत दिने प्रस्ताव

काठमाडौं । लम्पी स्किन रोगबाट प्रभावित भएका किसानलाई २० हजार रुपैयाँसम्म राहत प्रदान गर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको छ । मन्त्रालयले पीडित किसानलाई न्यूनतम ५ हजारदेखि

सरकारसँग १ लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात

काठमाडौं । सरकारले १ लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ । सरकारले कुल खाद्यान्न मौज्दात १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएको

सामूहिक र करार खेतीलाई प्रोत्साहन

काठमाडौं । सरकारले खाद्यान्न र दुधजन्य पदार्थमा अत्मनिर्भर हुन सिँचाइ, सामूहिक खेती, पशुस्वास्थ्य र हरियो घाँस विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । बाँझो जमिन उपभोग कार्यक्रममार्फत सिँचाइ संयन्त्र निर्माण गरी

धानमा गवारो, कोदोमा खुम्रे कीराको संक्रमण

म्याग्दी । म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् । पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान बालीमा गबारो रोगको सङ्क्रमण

हावाहुरीले मकै बाली नष्ट

ढोरपाटन । हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पु¥याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको

एक लाख हेक्टरमा चैते धान लगाउने सरकारको तयारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् । काठमाडौंमा आइतबार आयोजित एक

किसानलाई राहत उपलब्ध गराउन ढिलो भएको कृषिमन्त्री भुसालको स्वीकारोक्ति

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले किसानलाई राहत उपलब्ध गराउन ढिलाइ भएको स्वीकार गरेका छन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले महामारीको रुप लिएको लम्पी