गुठी ऐनको मस्यौदा किसानको हित बिपरित

काठमाडौं । प्रस्तावित गुठी ऐनको मस्यौदा किसानको हीत विपरित रहेको भन्दै राष्टिय भूमि अधिकार मञ्चले आपत्ति जनाएको छ । गुठी जग्गाका किसानलाई त्यस्तो जग्गाको स्वामित्व दिन र गुठी जग्गालाई व्यवस्थापन

चिज उत्पादनमा कमी

सोलुखुम्बु । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ चौँरीगाईको दूधबाट उत्पादित चिज हो । निकै स्वादिलो स्थानीय चिज पर्यटकमात्र होइन यहाँका बासिन्दाले पनि खोजी खोजी किन्छन् । जिल्ला

८० बोका र १३ गोरुको बन्ध्याकरण गर्दै पशु स्वास्थ्य शिविर सम्पन्न

पाल्पा । कोलडाँडा गाविस पाल्पामा सञ्चालन भएको एकदिने निःशुल्क पशु स्वास्थ्य शिविरबाट तीनहजार एकसय २८ पशुको स्वास्थ्य परीक्षण एवम् उपचार गरिएको छ । जिल्लाकै दुर्गम र विकटमा पर्ने कोलडाँडाका वडा

मलेसियाबाट फर्केर बाख्रा पाल्न थालेपछि सुमनको जिन्दगीमा आयो यस्तो बहार

काठमाडौं । कास्कीको लेखनाथका सुमन आचार्य ०७१ साउनमा १ लाख २० हजार रुपैयाँ खर्च गरेर मलेसिया गए । विदेशमा सजिलै पैसा कमाउन सकिन्छ भन्ने सोचेर उनी रोजगारीका लागि मलेसिया गएका

बीमाले गर्दा पाल्पाका किसान पशुपालनतर्फ आकर्षित

पाल्पा । गाउँ गाउँमा बीमा कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालनमा किसानको आकर्षण बढेको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामार्फत सञ्चालित पशुधन सुरक्षण समितिले किसानको घर घरमा पुगेर पशुको बीमा

चिया क्षेत्रमा सरकारले चासो नदिएको गुनासो, कम मूल्यमा हरियो पत्ती बेच्न बाध्य

इलाम । इलामका चिया उद्यमीले चिया क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले चासो नदिएको गुनासो गरेका छन् । सरकारले चिया क्षेत्रलाई प्राथमिकतामा नराखेको र अर्यानिक चियालाई बाहिर निर्यात गर्दा समेत उचित

बीउ प्रशोधन तथा भण्डारण केन्द्रबाट किसान लाभान्वित, उन्नत बीउ उत्पाउन हुने

नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकामा  स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना भएपछि किसान लाभान्वित बनेका छन् । नेपाल सरकारको सिँचाइ तथा जलस्रोत व्यवस्थापनको आयोजना र विश्व बैंकको

३० करोडको सुन्तला निर्यात, १० प्रतिशतले उत्पादनमा वृद्धि

सल्यान  ।  सल्यानमा चालु आर्थिक वर्ष २०७३/७४ मा झन्डै ३० करोड रुपैयाँको बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि,अनकूल मौसमका कारण

धौलागिरि अञ्चलमा कुखुरा ओसारपसारमा पूर्ण प्रतिबन्ध

पर्वत । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयातमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पंक्षी तथा पंक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो

तेह्र साना सिँचाइ उपआयोजना छनौट, २० वटा द्वन्द्व प्रभावित कृषक कार्यक्रम पारित

जुम्ला । चालु आवका लागि यहाँका १३ साना सिँचाइ उपआयोजना र २० द्वन्द्व प्रभावित कृषकलाई छनौट गरिएको छ । कृषि कार्यालयमा परेका २५ निवेदनमा जिल्ला कृषि विकास समिति,जुम्लाले छनौट गरेको