तेह्र साना सिँचाइ उपआयोजना छनौट, २० वटा द्वन्द्व

जुम्ला । चालु आवका लागि यहाँका १३ साना सिँचाइ उपआयोजना र २० द्वन्द्व प्रभावित कृषकलाई छनौट गरिएको छ । कृषि कार्यालयमा परेका २५ निवेदनमा जिल्ला कृषि विकास समिति,जुम्लाले छनौट गरेको

भेडापालकले पाए तीस लाख अनुदान, व्यावसायिक बनाउन सहयोग

म्याग्दी । म्याग्दीको कालीगण्डकी भेगका भेडापालक कृषकले ३० लाख रुपैयाँ अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालयले भेडापालन क्षेत्रमा पूर्वाधार निर्माणका लागि कालीगण्डकी भेडा विकास स्रोत केन्द्रमार्फत अनुदान उपलब्ध

ठाडोकुलो फाँट सिँचाइ योजनाबाट सिन्धुली फाँट बाह्रै महिना सिञ्चित

सिन्धुली । ठाडोकुलो फाँट सिँचाइ योजना सम्पन्न भएपछि कमलामाई नगरपालिका–५ मा २९ हेक्टर खेतीयोग्य जमिन सिञ्चित भएको छ । नेपाल सरकार, स्विस सरकारको सहयोग र स्थानीयवासीको जनसहभागितामा कुलो निर्माण भएपछि

तरकारी बेचेरै १७ करोड आम्दानी

गोरखा । गोरखाको घ्याल्चोक- ५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षें भइसक्यो । तरकारी बेचेरै उनले घर खर्च मात्रै होइन बचत

प्रधानमन्त्रीले भने- कृषिको व्यवसायीकरणबाट मात्र बेरोजगारीको अन्त्य

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिने बताएका छन् । प्रधानमन्त्रीले कृषि क्षेत्रलाई प्राथमिकता दिएको भन्दै सम्मान गर्न आज बिहान बालुवाटार पुगेको

च्याउ खेतीबाट मनग्य आम्दानी

पाल्पा । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा च्याउघर निर्माण सामग्री, प्यास्ट्रिक, पराल काkfट्ने चापकटर मेसिन कृषकलाई उपलब्ध गराएकाले अहिले च्याउ खेतीमा कृषकको आकर्षण बढ्न थालेको छ । विगत पाँच वर्षयता

प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेला धरानमा हुँदै

काठमाडौं । पुर्वाञ्चलका मुख्य तीन जिल्लाहरु सुनसरी, मोरङ र झापामा पुष्प तथा आलंकारिक बोट विरुबाको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेला हुने भएको छ

कृषिजन्य वस्तुको निर्यात निराशाजनक

इलाम । कृषिजन्य उत्पादनको निर्यात निराशाजनक बन्दै गएको छ ।  चालु आवको गएको चार महिनामा अलैँची,अदुवा र जडीबुटी निर्यात ओरालो लागेको छ । वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक

किसानका कहरः दिपेश घिमिरेको बिचार

वातावरण संरक्षण ऐनको प्रावधान भन्दै कृषि मन्त्रालयले गहुँ काट्ने र माड्ने उपकरणको प्रयोगमा अघिल्लो वर्ष रोक लगायो । सुनसरी, मोरङ र झापाका किसानहरुसँग सहकारी र व्यक्तिगत गरी एक दर्जन ‘कम्बाईन

हेम्जा आलु महोत्सव हुने

पोखरा । पोखरा उपमहानगरपालिका– २७ हेम्जामा आठौँ हेम्जा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ नाराका साथ विष्णुपादुका क्लबको