अनुदान सहयोग भए सस्तो मूल्यमा मासु र अन्डा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको पुरातन सोच र ऐन कानुनमा रहेको अन्तरविरोधले उद्योग व्यवसायलाई आधुनिकीकरणमा जान चुनौती खडा गरिरहेको बताएका छन् । नेपाल पोल्ट्री महासङ्घको तेस्रो अधिवेशनको आज यहाँ

अलैँचीको बिरुवाबाट वार्षिक बीस लाख आम्दानी

काभ्रे । कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दै आएका छन् । तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआउनुभएका थापाले बिरुवा बिक्रीबाट वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै

१ खर्ब ३० अर्बको कृषि कार्यक्रम संचालनमा, भक्तपूर जिल्ला आलु जोन

भक्तपुर । कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बिहिबार भक्तपूरमा आयोजित कार्यक्रममा आलु जोन क्षेत्रको घोषणा

धान सुपरजोन परियोजनाले झापाका किसान उत्साहित

  झापा । पूर्वी–दक्षिणी झापाका छ गाविस धान सुपरजोन बनेसँगै यहाँका किसान उत्साहित बनेका छन् । वर्षमा एक पटक मात्र धान खेती गर्ने किसान अहिले चैते धान लगाउन कम्मर कसेर

बैतडीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु

बैतडी । बैतडीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालयले चालु आवमा जिल्लामा ब्लक र पकेटको अवधारणा अनुसार परियोजना सुरु गरेको जिल्ला कृषि विकास कार्यालय

स्याउ सङ्कलन केन्द्रलाई ग्रेडिङ मेसिन, किसानले नै उत्पादनको ग्रेडिङ गर्न सक्ने

जुम्ला । दलित सदस्यहरु मात्र आबद्ध रहेको गज्र्याङ्कोट २ र ३ जुम्लामा स्थापित कृषि सङ्कलन केन्द्रलाई चार लाख रुपैयाँ बराबरको स्याउ ग्रेडिङ मेसिन सहयोग गरिएको छ । उच्च मूल्य कृषि

पोर्क कुल्नरी ट्रेनिङ्ग सम्पन्न, किसानले कुखुरामा भन्दा बंगुरमा बढी फाइदा लिन सक्ने

बंगुरका मासुप्रतिको बढ्दो चाहनालाई ध्यान दिएर पहिलो पटक आयोजित पोर्क कुल्नरी ट्रेनिङ्ग शनिबार सम्पन्न भएको छ । तालिम पौष २१ देखि २३ गतेसम्म राजधानीको गेट कलेजमा आयोजना गरिएको थियो ।

जाजरकोटमा फल्यो नौ करोडको सुन्तला

जाजरकोट । यस वर्ष जिल्लामा नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा श्रीराम

खोटो सङ्कलनबाट वन समूहलाई करोडाैं आम्दानी

रोल्पा । खोटो बिक्रीबाट रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूहले वार्षिकरुपमा करोडौँ आमदानी गर्ने गरेका छन् । जिल्लामा रहेका ६ सय १३ सामुदायिक वनमध्ये दुईसयभन्दा बढी सामुदायिक वनले खोटो निकाल्दै

खाद्यान्न बालीको उत्पादनमा वृद्धि, धान ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन

काठमाडौँ । आव २०७३/७४ मा धान, मकै, कोदो, फापर (तीते र मीठे) को  कूल उत्पादन एक करोड चार लाख मेट्रिक टन भएको छ । हालको जनसङ्ख्यालाई धान्न ९६ लाख मेट्रिक