आलुको उचित मूल्य नपाउँदा किसान मारमा

दाङ । आलुको उचित मूल्य पाउन नसक्दा यहाँका किसान मारमा परेका छन् । बजारमा भारतीय आलु आयात गरिए पछि मूल्यमा ५० प्रतिशतसम्म गिरावट आएको छ । उचित मूल्य नपाएपछि यहाँका

हरियो पत्तीको उत्पादन वृद्धि, अग्र्यानिक चिया उत्पादन पनि बढ्यो

इलाम। मौसम अनुकूल भएकाले यस वर्ष इलाममा गत वर्षको तुलनामा हरियो पत्तीको उत्पादन बढेको छ । उत्पादन बढेकाले कारखानामा अहिले हरियोपत्ती प्रशोधनको चाप बढेको छ । गत वर्ष यही याममा

किसान परियोजनाबाट कृषक लाभान्वित

पाल्पा । रामपुर नगरपालिका–२ गाडाँकोटका रामबहादुर सोतीको दैनिकी हिजोआज एकाएक परिवर्तन भएको देख्दा सबै दङ्ग छन् । आम्दानीका लागि निकै सङ्घर्ष गरेका सोतीलाई किसान परियोजनाले तरकारी व्यवसायमा लगानी गरिदिएपछि उनको

मौरीपालनबाट मनग्य आम्दानी, प्रतिकिलो १ हजार रुपैयाँसम्ममा बिक्री

इलाम। जिर्मलेका निमा राईले मौरीपालन व्यवसायबाट वार्षिक दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरे । घरमा भएको दुई घार मौरीलाई आधुनिक घारमा सारेर १० वटा घारमार्फत उनले व्यावसायिक रुपमा  मौरीपालन

तरकारी बिक्री गर्न नसकेपछि गाईबस्तुलाई

झापा। लखनपुर–४ देखि दमक बजार र गौरादह बजार करिब छ/छ किलोमिटरको दूरीमा पर्छ । ती दुवै बजारमा काँक्रा प्रतिकिलो ४० रुपैयाँमा बिक्री हुन्छ । यस्तै खुर्सानी प्रतिकिलो ८० रुपैयाँमा बिक्री

माछापालनका लागि झन्डै चार करोड रुपैयाँको अनुदान

चितवन। जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यसवर्ष किसानलाई झन्डै चार करोड रुपैयाँ अनुदान दिन लागिएको हो । कार्यालयका मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार जिल्लामा कुल

उन्नत जातको बीउले कृषकलाई आत्मनिर्भर बनाउँदै

बाजुरा । जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको उन्नत जातको बीउका कारण यस वर्ष २० प्रतिशतले गहुँ उत्पादन बढेको छ । गहुँखेतीका लागि अनुकूल मौसम, उन्नत जातको बीउ प्रयोग र

साढे छ सय रोपनीमा हिउँदे धानखेती

पर्वत । जिल्ला कृषि विकास कार्यालयको हिउँदे धानबाली प्रवद्र्धधन कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा हिउँदे धानखेती विस्तार गरिएको हो । कार्यालयले पैयु गाउँपालिका हुवासमा नमुना ब्लकको रुपमा एक सय रोपनी जग्गामा

कैलालीमा माछापालन, छ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन

धनगढी। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ब्लकका रुपमा एक सय हेक्टर जग्गामा धानखेती र ९५ हेक्टर बराबरको जलाशयमा माछापालन गर्न लागिएको छ । धानको खेती गर्न जिल्लाको साविक फूलबारी, पवेरा

पाँच हजार मेट्रिक टन मुसुरो उत्पादन

कलैया। बारामा आव २०७३/७४ मा पाँच हजार पाँच सय ९५ मेट्रिक टन मुसुरो उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार कृषकले ११ हजार ६०० हेक्टरमा