यस वर्ष रासायनिक मलको अभाव नहुने, मागअनुसारकै परिमाणमा

दाङ । दाङ जिल्लामा  यस वर्ष धानखेतीका लागि रासायनिक मलको अभाव नहुने भएको छ । बर्खेखेतीका लागि आधाभन्दा बढी मल भित्रिसकेको र आवश्यकताअनुसार गोदाममा मौज्दातसमेत रहेकाले यस वर्ष बर्खायाममा रासायनिक

किसानलाई कृषि प्रविधिको सूचना दिने मोबाइल

धनकुटा। प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको छ । जिल्लाका अगुवा किसानका लागि गत बिहीबारदेखि सूचना सामग्री वितरण सुरु

बाजुराबाट लाखौँको खोटो निर्यात

बाजुरा । बाजुराका विभिन्न सामुदायिक वनबाट बर्सेनि सल्लाका रुखबाट खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको छ । सामुदायिक वनमा प्रशस्त रुपमा सल्लाका बोट पाइने भएकाले खोटो सङ्कलन गर्दै निर्यात हुने

पशु बीमामा आकर्षण, बाली बीमामा भने अनभिज्ञ

रोल्पा। रोल्पाका पशुपालक किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको देखिएको छ । जिल्लामा हालसम्म विभिन्न पशुमा गरी तीनसय ९३ किसानले एकहजार एकसय २६ पशुमा बीमा गरेको पशु सेवा कार्यालय रोल्पाले जानकारी

उचित मूल्य नपाउँदा किसान समस्यामा

धनगढी। व्यावसायिक आलुखेतीमा लागेका कैलालीका आलु उत्पादक किसान उचित मूल्य नपाउँदा समस्यामा परेका छन् । भारतीय बजारबाट भित्रिने आलुको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेपछि स्थानीय किसान समस्यामा परेका हुन् । आलु

प्रधानमन्त्री कृषि परियोजनामा ब्लक छनौट, कृषि समूहले दिएको आवदेनका आधारमा निर्धारण

बैतडी। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालय बैतडीले व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) छनौट गरेको छ । तरकारी र मकै तथा

कृषक समूहलाई सिम कार्डसहित मोबाइल फोन

इनरुवा। सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन वितरण गरिएको छ । किसानलाई मौसम र जलवायुको विषयमा जानकारीका लागि मोबाइल फोन वितरण गरिएको हो । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत

कृषिजन्य सामाग्रीको अनौपचारिक व्यापार कम गर्नुपर्नेमा सरोकारबालाको जोड

काठमाडौं । साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भायरोन्मेन्ट (सावती) तथा कट्स इन्टरनेशनलले संयुक्तरुपमा नेपाल भारत सिमामा हुने गरेका केहि कृषिजन्य सामाग्रीहरुको अनौपचारिक व्यापार सम्बन्धमा गरिएको एक अध्ययनको निष्कर्षको

मकैको बीउमा कृषकलाई अनुदान

सल्यान। जिल्ला कृषि विकास कार्यालयले मकैको बीउमा कृषकलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । यस वर्ष मनकामना–३, दउती पोसिलो र अरुण दुई जातको मकैको बीउ वितरण गर्न लागेको कार्यालयका

यार्सागुम्बा व्यवस्थापन गर्न निर्देशिका जारी

काठमाडौँ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्सागुम्बालाई व्यवस्थित गर्न ‘यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका–२०७३’ जारी गरेको छ । हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीलाई व्यवस्थित गराउनका लागि विभागको अग्रसरतामा