जलवायुको जानकारी दिन किसानलाई मोबाइल फोन वितरण

दाङ। जिल्लाका किसानलाई जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मोबाइल फोन वितरण गरिएको छ । यहाँका ६६ जना अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा

जडीबुटी जडीबुटी सङ्कलन तथा बिक्री नहुँदा चोरी निकासी बढ्दै

पर्वत । कास्की, स्याङ्जा र पर्वतको सङ्गममा पर्ने प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे क्षेत्रमा रहेका जडीबुटी निकासी हुन सकेको छैन । सयौं प्रकारका जडीबुटी सङ्कलन तथा बिक्री गर्न सम्बन्धित निकायले चासो नदिँदा

हिउँदे धानमा फौजी किराको प्रकोप

नुवाकोट। जिल्लाका किसानले लगाएको हिउँदे (चैते) धानमा फौजी किराको प्रकोप बढेको छ । फौजी किराले फलेका धानको पात खाएर खेत नै बाँझो बनाउने अवस्थामा पुर्याएको छ । एक सातादेखि देखिएका

सप्तरीमा प्रधानमन्त्री कृषि परियोजनाप्रति किसानको बढ्दो आकर्षण

सप्तरी । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यले सप्तरीमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमप्रति किसानको आकर्षण बढदै गएको छ । जिल्लामा २०७३ सालबाट सुरु भएको सो परियोजनाअन्तर्गत हालसम्म

हावाहुरीले चारसय बिघाको बाली नष्ट

झापा । गत जेठ १ गते आएको हावाहुरीका कारण झापामा चार सयभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली नष्ट भएको छ । जिल्ला कृषि कार्यालय झापाले २५० बिघा चैते धान, ६० बिघा

मत्स्यपालन व्यवसायमा कृषकको आकर्षण बढ्दो

पाल्पा । पाल्पामा व्यावसायिक रुपमा मत्स्यपालनतर्फ कृषकको आकर्षण बढ्दो छ । परम्परागत शैलीमा मत्स्यपालन गरेका कृषकलाई व्यवसायउन्मुख बनाउनका लागि जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा आर्थिक सहयोग गरेपछि कृषक व्यावसायिक

किसानलाई प्रोत्साहन गर्न अनुदान

मोरङ । सरकारले १० वर्षभित्रमा मुलुकलाई धान, चामल, तरकारी र माछामासुमा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था गरेको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत सो अनुदान रकम किसानलाई वितरण गर्न लागिएको

छाडा पशुचौपायाका कारण तरकारी व्यवसायी हैरान

कैलाली। कैलाली जिल्लाका आसपासका क्षेत्रमा तरकारी व्यवसाय गरी बसेका कृषक छाडा पशुचौपायाका कारण हैरानी व्यवहोर्दै आएका छन् । दिनभर छाडा रुपमा छोडिएका चौपायाले बजारका पसलमा बिक्रीका लागि राखिएका खाद्यान्न लगायतका

मोरङमा चैते धानको उत्पादनमा बृद्धि हुने

विराटनगर । मोरङमा गत वर्षको तुलनामा चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । चैते धानको उत्पादन वृद्धिका लागि सरकारद्वारा सञ्चालित ‘वृहतर धान उत्पादन कार्यक्रम’ र सिँचाइको उपयुक्त व्यवस्थाका कारण

कृषक समूहलाई पम्पसेट वितरण

राजविराज। सेभ द सप्तरीको स्पोनसरसिप कार्यक्रमअन्तर्गत जिल्लाको दक्षिणी भेगमा रहेका दलित एवम् अति पिछडिएका परिवारलाई जीविकोपार्जनका लागि सोमबार यहाँ पम्पसेट (बोरिङ) प्रदान गरिएको छ। राजविराजस्थित सेभ द सप्तरीको कार्यालयमा आयोजित