दशैंपछि झन् आकाशियो तरकारीको मूल्य, कुनमा कति बढ्यो

काठमाडौं । हरेक वर्ष चाडवाड नजिक आउनासाथ तरकारी तथा फलफूलहरुको मूल्य ह्वातै बढ्छ । यो वर्ष पनि चाडवाडको मुखैमा तरकारीको मूल्यले आकाश चुमेको छ । दशैँ सुरु हुनु अघिसम्म तरकारी

एउटै बोकाको मूल्य २ लाख, अष्ट्रेलियाबाट बिउ ल्याएर रोल्पामा आधुनिक बाख्रापालन

रोल्पा। परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। व्यावसायिक बाख्रापालनसँगै उनीहरूको आम्दानीमा पनि वृद्धि हुन थालेको छ।  जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा

दुई लाख रुपैयाँ पर्ने बाख्रा आयात गरेर १ करोड लगानीमा बाख्रापालन

चितवन । खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेशबाट आयात गरी उन्नत जातका बाख्रापालन शुरु भएको छ । जसका कारण नेपालमा हुने खसी बोकाको माग परिपूर्ति

एक किसान जसले दश बिगाहामा केराखेती गरेर ७ जनालार्इ रोजगारी दिए

दाङ । यहाँका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् । तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु गरेका हुन् । आफ्नो पाँच बिगाहा जमिन

अर्ग्यानिक तरकारीखेतीबाट लाभ लिँदै गड्यौँलापालक किसान

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका इन्द्रेणी कृषि सहकारी संस्थामा आबद्ध गड्यौँलापालनमा संलग्न किसान अग्र्यानिक तरकारीखेती गरी आम्दानी लिन थालेका छन् । सहकारीद्वारा गठित पाँच वटा समूहमा आबद्ध ७५ किसानमध्ये

बिन्तिभाउ गर्दै अलैंची बेच्नुपर्ने कृषकको बाध्यता, प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री

तेह्रथुम । जिल्लामा उत्पादित अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि कृषकले विन्तिभाउ(अनुरोध)मा अलैंची बेच्न थालेका छन् । तेह्रथुममा गत वर्षको तुलनामा ६० प्रतिशत भन्दाबढी मूल्य घटेपछि अलैंचीको कारोवार नै ठप्प भएको

नेपालको जिडिपीमा देखिने काम गर्छौ: पाइरे फरारी, सिईओ, हेफर इन्टरनेशनल

काठमाडौं । पशुपालनको क्षेत्रमा काम गर्दै गरेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनलले नेपालमा काम गरेको २० वर्ष पूरा भएको छ । २० औं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा हेफर

हेफर इन्टरनेशनल नेपालको २० औं बार्षिकोत्सव– नेपालको जीडीपीमा योगदान गर्न तयार

काठमाडौं । पशुपालनको क्षेत्रमा काम गर्दै गरेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनलले नेपालमा काम गरेको २० वर्ष पूरा भएको छ । २० औं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा हेफर

अलैंचीको मूल्य नपाएपछि किसान निराश, प्रतिमन ३२ हजार रुपैयाँसम्ममा बिक्री

धनकुटा । अलैंची बिक्री गरेर गत वर्ष २० लाख रुपैयाँआम्दानी गरेका महालक्ष्मी नगरपालिका–४ का रत्नबहादुर थापा यस वर्ष पाँच लाख रुपैयाँ पनि नआउने भएपछि निराश भएका छन् । यस वर्ष

दैनिक दुई करोड रुपैयाँको खसीबोका काठमाडौं पठाउँदै

कपिलवस्तु । चाडपर्व भित्रिएसँगै जिल्लाबाट दैनिक दुई करोड रुपैयाँभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडौं पठाउने गरिएको छ । घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि