कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

पोखरा। कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ । सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेती विकास तथा विस्तारका लागि

पाँच जातको धानको बीउ सिफारिस

दाङ। यस वर्ष जिल्ला कृषि विकास कार्यालयले पाँचवटा जातको धानको बीउ सिफारिस गरेको छ । कार्यालयका अनुसार राम, सावा सब १, सुख्खा ३, सुख्खा ५ र सुख्खा ६ जातका धानको

मर्स्याङ्दीमा डेढलाख माछाको भुरा राखियो

लमजुङ । मस्र्याङ्दी नदीमा एक लाख ५० हजार माछाको भुरा राखिएको छ । भुलभुलेमा निर्माण भएको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको बाँधस्थलमाथि सो परिमाणको माछाको भुरा राखिएको हो । बाँधस्थलमाथि

डेढ शताब्दीपछि चिया क्षेत्रको सर्भेक्षण

इलाम। नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ । राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले  फिक्कलदेखि चियाखेतीको अध्ययन सुरू गरेको हो

किसान व्यावसायिकरुपमा अलैँचीखेतीतर्फ आकर्षित

धादिङ । मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् । बर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ

सामुदायिक वनबाट दुई करोड आम्दानी

काठमाडौँ । वन विभागले सामुदायिक वनबाट यो आर्थिक वर्षमा एक करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ । विभागले यो चालु आर्थिक वर्षको दश महिनामा बहुमूल्य काठ साल, सिसौ, खयर,

जिनाइन केराको बिरुवाको माग बढ्दो, अनुदानमा २० हेक्टर जमिनमा खेती

दाङ। जिल्लामा पछिल्लो समयमा नयाँ जातको  ‘जिनाइन’ केराको बिरुवाको माग बढ्दो छ । थोरै समयमा धेरै उत्पादन गर्न सकिने सकिने यो केराको माग अत्यधिक रहेकाले नर्सरीमा रहेका बिरुवा किसानलाई पु¥याउनै

छ करोड रुपैयाँ लगानीमा चिया कारखाना स्थापना

इलाम । सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ । सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी

बाली बीमाबारे किसानले बुझेनन्

बैतडी। बाली बीमाबारे यहाँका किसान अनविज्ञ रहेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म किसानले बाली बीमा गरेका छैनन् । सरकारले २०६९ सालमा किसानलाई लक्षित गरेर बाली बीमा

यार्सागुम्बा सङ्कलन गर्न सर्वसाधारणको ताँती

डोल्पा । डोल्पालगायत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लाग्नेको ताँती नै लागेको छ । यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ