बीमा बापतको क्षतिपूर्ति पाएपछि जुम्लाका स्याउ कृषक खुसीले

जुम्ला। मौसममा आधारित स्याउखेतीको बीमा गरेका जुम्लाका कृषक क्षतिपूर्ति पाएपछि दङ्ग  छन् । शिखर इन्स्योरेन्स कम्पनी र सक्षम कार्यक्रमद्वारा यहाँ आयोजित दाबी भुक्तानी कार्यक्रममा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो

कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराइएको छ । पहाडी भेगमा समेत धानखेतीका लागि समेत उपयोगी मानिने हाते ट्याक्टर जिल्लाको मण्डनदेउपुर, पाँचखाल, बेथानचोक, महाभारत, नमोबुद्ध,

सरकारले थाल्यो जमिन बर्गीकरण, आफ्नो जग्गा आफूखुसी प्रयोग गर्न नपाइने

काठमाडौं । अबदेखि जमिनको उपयोग गर्दा सरकारले तोकेको मापदण्डभित्र रहेर मात्र गर्नुपर्ने भएको छ । आफ्नो नामको जमिन भयो भन्दैमा कसैले पनि आफूखुशी घर बनाउन, खेती गर्न वा अन्य प्रयोजनमा

कृषकलाई १२० यान्त्रिक हलो वितरण

पर्वत । चालु आर्थिक वर्ष २०७३/७४ मा जिल्ला कृषि विकास कार्यालयले किसानलाई कृषि औजार वितरण गरेको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा मिनि पावरटेलर (यान्त्रिक हलो), साना सिँचाइ योजना, प्लास्टिक

कृषकलाई मोबाइल वितरण

पोखरा। जिल्ला कृषि विकास कार्यालय, कास्कीले  कृषकलाई ४३ थान मोबाइल, वर्षा मापन यन्त्र र थर्मोमिटर वितरण गरेको छ । जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत कार्यालयले जिल्लास्थित छ वटा सेवा केन्द्रभित्रका

हाइब्रिड जातको मकैमा केन्द्रित हुँदै राष्ट्रिय मकैबाली कार्यक्रम, दश नयाँ जातलाई सिफारिस

चितवन। रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको अनुसन्धानबाट थोरै जमिनमा बढी उत्पादन लिन सकिने भएपछि तराई र भित्री मधेस अहिले हाइब्रिड जातको मकै उत्पादनमा केन्द्रित छ । विसं २०२९ मा स्थापनापछि

सुन्तलाखेतीमा थोपा सिँचाइ प्रविधिको प्रयोग

म्याग्दी । म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएका छन् । बेनी नगरपालिका–३ राखु र ४ बास्कुनाको सुन्तला बगैँचामा जिल्लामै पहिलोपटक थोपा सिँचाइ

कृषि पर्यटनको विकासका लागि रोपाइँ महोत्सव हुने

पोखरा । कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्द्वारा विगत १३ वर्षयता सञ्चालन गर्दै आइएको असारे रोपाइँ महोत्सवको १४ औँ संस्करण यस वर्ष पोखराको बाटुलेचौरमा

आयात प्रतिस्थापनका लागि जुम्लामा रोपाइँ महोत्सव

जुम्ला। ‘स्वस्थ जीवनका लागि एकछाक भात, एकछाक रोटी खाउँ, धान/चामलको आयात कम गरी परनिर्भरता घटाऔँ’ भन्ने नाराका साथ यहाँ रोपाइँ महोत्सव आयोजना गएिको छ। जिल्ला कृषि विकास कार्यालयद्वारा शनिबार तातोपानी

भूकम्पपीडितलाई कृषि औजार

खोटाङ। भूकम्पपीडित किसानलाई जिल्ला कृषि विकास कार्यालयले कृषि औजार वितरण गरेको छ । किसानलाई जमिन जोत्ने हाते ट्र्याक्टर, धान र गहुँ झार्ने थ्रेसर मेसिन, मकै छोडाउने कर्न सेलर, पानी फाल्ने