झापामा कृषि वन विकास कार्यक्रम सुरु, दशवटा पकेट

झापा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा कृषि वन विकास कार्यक्रम सुरु भएको छ । कृषि बाली र वनलाई सँगसँगै अघि बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । झापाको धान

एसआर आई प्रविधिको धान खेतीबाट किसान लाभ उठाउँदै

बनेपा । काभ्रेपलाञ्चोकमा एसआर आई प्रविधिमा भएको चैते धान खेतीबाट किसानले लाभ लिन थालेका छन् । चार वर्षदेखि सो प्रविधिमा चैते धान खेती गरेका मण्डनदेउपुर नगरपालिका–७ का गोविन्दप्रसाद नेपालले कम

हिमालय चिनी मिलमा उखु अभाव

लहान । सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिलमा चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उखुको अभाव हुँदा समस्यामा परेको छ । आवश्यकतानुसार उखु पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा चिनी

नमुना तरकारी बजार बनाउन स्तरोनन्तिको काम

दमक । झापाको दमक बजार क्षेत्रमा तरकारी तथा फलफूल बजारलाई नमुना तरकारी बजारका रुपमा विकास गराउन स्तरोन्नतिको काम थालिएको छ । दमक नगरपालिका–६ स्थित नगरपालिकाको स्वमित्वमा रहेको नयाँ तरकारीबजारलाई थप

कृषि व्यवसाय नवीनता केन्द्र स्थापना, कृषि प्रशोधन व्यवसायको प्रवद्र्धन गर्ने

काठमाडौँ । नेपालमा कृषि व्यवसायको इन्कुवेसन सेवाको विकास तथा सम्पूर्ण व्यावसायिक इन्कुवेसन सेवा प्रदान गरी कृषि व्यवसायको सम्बद्र्धन गर्ने उद्देश्यले नेपाल कृषि व्यवसाय नवीनता केन्द्रको स्थापना गरिएको छ । विश्व

पैँचो पसलका अर्ग्यानिक उत्पादन पोखरामा बिस्तार

पोखरा। गुल्मीको बलेटक्सारबाट लगभग दुई वर्षअघिदेखि स्थानीय उत्पादन बुटवलबजारमा ल्याएर सुरु गरिएको पैँचो पसल प्रालिले छोटो समयको अन्तरालमा पोखरामा पनि आफ्नो व्यापार विस्तार गर्ने भएको छ । ‘बसे पनि सहर,

अदुवाले बजार नपाउँदा किसानलाई चिन्ता

पाल्पा। बजारमा अदुवाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । नगदे बालीको रुपमा रहेको अदुवा उत्पादन गरेर वर्षौंदेखि जीविका चलाउँदै आएका कृषक यस वर्ष अदुवाले बजार नपाउँदा समस्यामा

दुई करोड रुपैयाँ लगानीमा वनमारा फाँडेर अलैँची खेती

पर्वत । दक्षिण पर्वतको भोक्सिङमा वनमारा फाँडेर जङ्गलभरि अलैँचीखेती विस्तार गरिएको छ । अलैँचीखेतीका लागि उपयुक्त हावापानी,मनग्य आम्दानी गर्न सकिने तथा एकपटक रोपेपछि दुई दशकसम्म उत्पादन लिन सकिने भएकाले यहाँका

बजारमा विषालु आँप, किन्दा होसियार बन्नुहोस

वीरगन्ज । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि

स्याउको व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै, व्यावसायिक फार्म थपिने क्रममा

पोखरा। हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक स्याउखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । उच्च हिमाली भूभाग भएको जिल्लामा अन्य खेती नहुने भएकाले लेकाली तथा हिउँदे फलफूलखेतीलाई प्राथमिकता दिन स्याउखेती विस्तार गर्न