मन्त्री चौधरीद्वारा पुष्प प्रबद्र्धन कार्यक्रमको अनुगमन

काठमाडौं । कृषि बिकास मन्त्री गौरीशंकर चौधरीले बुधबार बिहान पुष्प प्रबद्र्धन कार्यक्रमको अनुगमन गरेका छन् । मन्त्री चौधरीले राजधानीस्थित बिभिन्न नर्सरी र कटफ्लावर फार्मको अनुगमन गरेका हुन् । बालुवाटारस्थित बागमती

हाइटेक टनेलमा तरकारी खेती गर्दै सापकोटा, वार्षिक आठ लाख रुपैयाँ कमाइ

बागलुङ । बागलुङ नगरपालिका–२ ढोडेनीका अगुवा कृषक त्रिलोचन सापकोटाले आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गरेका छन् । तरकारीलगायत बालीलाई रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादन वृद्धि गर्दै लागत घटाउने

बजार पाउन थालेपछि किसान किबी खेतीतर्फ आकर्षित

दोलखा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनसँगै किसान किबीखेतीतर्फ आकर्षित भएका छन् । किबीले बजार पाउन थालेपछि किसानको उत्साह बढेको हो । कृषि विकास कार्यालयले जिरी नगरपालिका, श्यामा र हाँवालाई

आधुनिक मौरीपालनतर्फ किसान आकर्षित

डडेल्धुरा । डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् । दुई वर्षको अवधिमा सात हजारको सङ्ख्यामा घार बिक्री गरिसकेको र खाली घारको दुई हजार ८०० देखि तीन हजारसम्ममा

उखु खेतीलाई विस्थापित गरी केरा खेती गरिँदै

नवलपरासी  । उखु खेतीबाट दिक्क बनेका नवलपरासीका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका छन् । उखु खेती गरेर समयमा रकम र उचित मूल्य पाउनबाट वञ्चित जिल्लाको दक्षिण क्षेत्रका किसान यतिबेला

अवैध बोइलर कुखुरासहित ६ युवा पक्राउ

बर्दिया । बर्दियामा भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको करिब पौने चार क्विन्टल बोइलर कुखुरासहित ६ जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले बढैयाताल

२ करोडको कृषि सामग्री वितरण

दोलखा । दोलखा जिल्लाका कृषकलाई ग्रामीण विकास टुकी सङ्घ दोलखा र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) दोलखाले २ करोड ८ लाख ७८ हजार रुपैयाँको कृषि सामग्री

बाहैमहिना सिँचाइ भएका क्षेत्रमा चैतेधान रोपाइँ

लमजुङ । नहर तथा कुलो लाग्ने विभिन्न स्थानमा चैतेधान रोपाइँ सुरु भएको छ । चैतको दोस्रो सातादेखि चैतेधान रोपाइँ सुरु भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धमिलिकुवा, चक्रतीर्थ,

बाख्रा पाल्ने किसानलार्इ अनुदानसँगै बाख्रापालनसम्बन्धी तालिम

सोलुखुम्बु। सोलुखुम्बुका छजना किसानले बाख्रा पाल्नका लागि  जिल्लामा सञ्चालित हिमाली आयोजनामार्फत ६१ लाख तीन हजार तीन सय ९५ रुपैयाँ अनुदान प्राप्त गरेका छन्  । आयोजनाका अनुसार लोखिम–४ की प्रमिला राईले

अलैँचीको व्यावसायिक खेतीतर्फ किसान आकर्षित, बिरुवाको माग पनि बढ्दो

तेह्रथुम । जिल्लाका धेरै किसान अन्न फल्ने खेतबारी मासेर अलैँची खेतीमा लागेका छन् । छोटो समयमा राम्रो आम्दानी पाउने भएपछि किसान अलैँचीको व्यावसायिक खेतीमा लागेका हुन् । जनशक्ति अभावमा ग्रामीण