७ हजार ८ सय ९० मेट्रिक टन आलु

पाल्पा । पाल्पामा यस आर्थिक वर्षमा १७ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सात सय ३५ हेक्टर क्षेत्रफलमा उत्पादित सात हजार आठ

७३ लाख रुपैयाँको कारोबार गर्दै सम्पन्न भयो, फ्लोरा एक्स्पो

काठमाडौं । तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो ७३ लाख रुपैयाँको कारोबार गर्दै सम्पन्न भएको छ । एक्स्पोको पहिलो दिन ९ लाख १६ हजार रुपैयाँ, दोस्रो दिन १६ लाख १९ हजार रुपैयाँ,

असिना पानीले गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति

कञ्चनपुर, २० चैत । गएराती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका–४ सानागाउँका ८०० घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ । असिना पानीका

कृषि मन्त्रीले भने- भाते बानी छाड्नुहोस्

काठमाडौं । कृषि मन्त्री गौरीशंकर चौधरीले धेरै भात खानु स्वास्थ्यका लागि हानिकारक भएको बताएका छन् । राजधानीमा सुरु भएको खाद्य मेला–२०७३ को उदघाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

किसानले यन्त्रबाट मकै रोप्न थाले, प्रतिघन्टा दुईदेखि तीन रोपनीमा रोप्न सकिने

नुवाकोट । गोरुले जोतेर मकै रोप्दै आएका यहाँका किसानले अब यन्त्रको सहयोगमा रोप्न थालेका छन् । चौघडा र खड्गभन्ज्याङमा किसानले नमुनाका रुपमा यन्त्रबाट मकै रोप्न थालेका हुन् । किसानलाई सहजताका

कृषिमा २६ बर्षीय स्नातक युवा, जसले राम्रो जागिर छाडेरै कृषि अंगाले

रोल्पा । हजारौँ युवा बर्षेनि बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ–८, रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने, जागिर पाएपनि नखाने बताउँछन् । ‘पढ्नु

गहना बेचेर केराखेती थालेका सुवेदी अहिले वार्षिक दुई करोडको केरा बेच्छन्

  चितवन । नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दै छन् । घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी सुवेदी ।

मूल्य नपाएपछि अलैंँची बिक्री भएन

गोरखा । उचित मूल्य नपाएपछि जिल्लाका किसानले यस वर्ष अलैँची बिक्री गर्न सकेका छैनन् । गत वर्ष प्रतिकिलो दुई हजार ३०० रुपैयाँमा घरबाट बिक्री भए पनि यस वर्ष व्यापारीले भाउ

सल्यानमा पनि बिकेन अदुवा, मूल्य नपाउँदा किसान चिन्तित

सल्यान । अदुवाको उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् । गत वर्ष जिल्लाबाट १० करोड ४३ लाख २० हजार रुपैयाँ बराबरको अदुवा निकासी भएको थियो । तर यस

काभ्रेका किसानलाई मोबाइलसहितको सिमकार्ड बाँडियो

बनेपा। काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण आज वितरण गरिएको छ । धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव २५ हजार रुपैयाँ बराबरको वर्षा मापन यन्त्र, थर्र्मामिटर