कास्की र सुनसरीका कुखुरामा बर्डफ्लु भेटियो, चितवनमा भने

चितवन। कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कता अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले

दूधको मूल्य बढाउनको किसानको माग

चितवन । दुग्ध उत्पादक किसानहरुले दूधको मूल्य बढाउन माग गरेका छन् । तीन वर्ष हुँदा समेत दूधको मूुल्य वृद्धि हुन नसकेको भन्दै उनीहरुले किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउन

कलैयामा १ अर्ब ५८ करोडको आलु उत्पादन

कलैया । बारामा यसवर्ष १ अर्ब ५८ करोड ५१ लाख २५ हजार बराबरको आलु उत्पादन भएको छ । यसवर्ष सी ४० र खुमलटार रातो जातको आलु सात हजार ४५ हेक्टर

भारतमा उत्पादन बढ्दा सस्तियो तरकारी

काठमाडौं । गतवर्ष प्रतिकिलो ४५ रुपैयाँ पर्ने आलु यो वर्ष २५ देखि ३० रुपैयाँसम्ममा पाइन्छ । आलु नेपालीको भान्छामा सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । यस्तै भान्छामा बढी हुनेमा

तीन अर्ब ९१ करोडको कृषिजन्य बस्तु आयात, सबैभन्दा बढी आयात खाद्यान्नको

कञ्चनपुर। भारतबाट कञ्चनपुरमा तीन अर्ब ९१ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको कृषिजन्य बस्तु आयात गरिएको छ । कृषि विकास कार्यालयका अनुसार आव २०७२/७३ देखि चालु आवको हालसम्ममा एक

अनुदानमा उन्नत जातका मकैको बीउ वितरण

पोखरा । जिल्ला कृषि विकास कार्यालय, कास्कीले ७५ प्रतिशत अनुदानमा कास्कीका कृषकलाई यस वर्ष उन्नत जातका मकैको बीउ वितरण गरेको छ । मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत ११ टन

नुवाकोटमा एक अर्बको आलु उत्पादन, चार हजार ३०० हेक्टरमा खेती

त्रिशूली । नुवाकोटमा यस वर्ष एक अर्ब १० रुपैयाँ करोडको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि

मोरङमा माछा जोन कार्यक्रम सुरु, पाँचसय हेक्टरमा व्यावसायिक माछापालन

मोरङ । मोरङमा माछा जोन कार्यक्रम सुरु भएको छ । कटहरी गाउँपालिकाको दर्बेशाका कृषकले समूह बनाएर माछापालन गर्ने पोखरी खनेर माछापालन सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालय मोरङका

किसान उन्नत जातको केराखेतीतर्फ आकर्षित, नौ महिनामा नै उत्पादन लिन सकिने

बर्दिवास । महोत्तरीको उत्तरी क्षेत्रका किसान व्यावसायिक रुपमा केराखेतीतर्फ आकर्षित भएका छन् । बर्दिबास नगरपालिकाका फूलबारीटोल, पशुपतिनगर, भङ्गाहा गाउँपालिकाका बिर्तापलार, रामनगर, हतिसर्वा र सिङ्ग्याहीका कम जग्गामा मनग्य आम्दानी गर्न व्यावसायिक

बाबुकाजीको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

काठमाडौं । भक्तपुरको नखेलका बाबुकाजी बेञ्जुले २०५७ सालमा व्यावसायिक कुखुरा पालन सुरु गरे । त्यसअघि उनी परम्परागत खेतीपाती गर्थे । काठमाडौंमा मासुको माघ बढ्न थालेपछि आफुले कुखुरा पालन व्यवसाय सुरु