बाबुकाजीको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

काठमाडौं । भक्तपुरको नखेलका बाबुकाजी बेञ्जुले २०५७ सालमा व्यावसायिक कुखुरा पालन सुरु गरे । त्यसअघि उनी परम्परागत खेतीपाती गर्थे । काठमाडौंमा मासुको माघ बढ्न थालेपछि आफुले कुखुरा पालन व्यवसाय सुरु

आँप र लिचीको फूललाई असिना, हावाहुरीले क्षति पुर्यायो

उदयपुर। सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ । अचानक

अलैंची र अदुवामा भारतको नाकाबन्दी

काठमाडौं । तेह्रथुमको ओयाक्जुङका रामप्रसाद सुवेदीले यो वर्ष उत्पादन भएको ६ मन अलैंची बिक्री नगरी राखेका छन् । यस्तै ओयाक्जुङकै अर्का किसान चित्रब लिम्बु पनि मुल्य नआएको कारण ६ मन

उत्पादन गरेको अदुवा बिक्री भएन, कृषक पुर्पुरोमा हात लाउन बाध्य

पर्वत । मकै र कोदो छाडेर अदुवाखेती लगाएका उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका छन् । यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ ।

बैदेशिक रोजगारीबाट फर्केर तरकारी खेती, मालामाल आम्दानी

पाल्पा । वैदेशिक रोजगारीबाट फर्केका पाल्पा खानीछाप गाविसका युवाले तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । सिँचाइको उपयुक्त सुविधा प्राप्त नभए पनि कडा श्रम र मेहनतका साथ गरेको

गुठी ऐनको मस्यौदा किसानको हित बिपरित

काठमाडौं । प्रस्तावित गुठी ऐनको मस्यौदा किसानको हीत विपरित रहेको भन्दै राष्टिय भूमि अधिकार मञ्चले आपत्ति जनाएको छ । गुठी जग्गाका किसानलाई त्यस्तो जग्गाको स्वामित्व दिन र गुठी जग्गालाई व्यवस्थापन

चिज उत्पादनमा कमी

सोलुखुम्बु । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ चौँरीगाईको दूधबाट उत्पादित चिज हो । निकै स्वादिलो स्थानीय चिज पर्यटकमात्र होइन यहाँका बासिन्दाले पनि खोजी खोजी किन्छन् । जिल्ला

८० बोका र १३ गोरुको बन्ध्याकरण गर्दै पशु स्वास्थ्य शिविर सम्पन्न

पाल्पा । कोलडाँडा गाविस पाल्पामा सञ्चालन भएको एकदिने निःशुल्क पशु स्वास्थ्य शिविरबाट तीनहजार एकसय २८ पशुको स्वास्थ्य परीक्षण एवम् उपचार गरिएको छ । जिल्लाकै दुर्गम र विकटमा पर्ने कोलडाँडाका वडा

मलेसियाबाट फर्केर बाख्रा पाल्न थालेपछि सुमनको जिन्दगीमा आयो यस्तो बहार

काठमाडौं । कास्कीको लेखनाथका सुमन आचार्य ०७१ साउनमा १ लाख २० हजार रुपैयाँ खर्च गरेर मलेसिया गए । विदेशमा सजिलै पैसा कमाउन सकिन्छ भन्ने सोचेर उनी रोजगारीका लागि मलेसिया गएका

बीमाले गर्दा पाल्पाका किसान पशुपालनतर्फ आकर्षित

पाल्पा । गाउँ गाउँमा बीमा कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालनमा किसानको आकर्षण बढेको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामार्फत सञ्चालित पशुधन सुरक्षण समितिले किसानको घर घरमा पुगेर पशुको बीमा