चिया क्षेत्रमा सरकारले चासो नदिएको गुनासो, कम मूल्यमा

इलाम । इलामका चिया उद्यमीले चिया क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले चासो नदिएको गुनासो गरेका छन् । सरकारले चिया क्षेत्रलाई प्राथमिकतामा नराखेको र अर्यानिक चियालाई बाहिर निर्यात गर्दा समेत उचित

बीउ प्रशोधन तथा भण्डारण केन्द्रबाट किसान लाभान्वित, उन्नत बीउ उत्पाउन हुने

नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकामा  स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना भएपछि किसान लाभान्वित बनेका छन् । नेपाल सरकारको सिँचाइ तथा जलस्रोत व्यवस्थापनको आयोजना र विश्व बैंकको

३० करोडको सुन्तला निर्यात, १० प्रतिशतले उत्पादनमा वृद्धि

सल्यान  ।  सल्यानमा चालु आर्थिक वर्ष २०७३/७४ मा झन्डै ३० करोड रुपैयाँको बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि,अनकूल मौसमका कारण

धौलागिरि अञ्चलमा कुखुरा ओसारपसारमा पूर्ण प्रतिबन्ध

पर्वत । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयातमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पंक्षी तथा पंक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो

तेह्र साना सिँचाइ उपआयोजना छनौट, २० वटा द्वन्द्व प्रभावित कृषक कार्यक्रम पारित

जुम्ला । चालु आवका लागि यहाँका १३ साना सिँचाइ उपआयोजना र २० द्वन्द्व प्रभावित कृषकलाई छनौट गरिएको छ । कृषि कार्यालयमा परेका २५ निवेदनमा जिल्ला कृषि विकास समिति,जुम्लाले छनौट गरेको

भेडापालकले पाए तीस लाख अनुदान, व्यावसायिक बनाउन सहयोग

म्याग्दी । म्याग्दीको कालीगण्डकी भेगका भेडापालक कृषकले ३० लाख रुपैयाँ अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालयले भेडापालन क्षेत्रमा पूर्वाधार निर्माणका लागि कालीगण्डकी भेडा विकास स्रोत केन्द्रमार्फत अनुदान उपलब्ध

ठाडोकुलो फाँट सिँचाइ योजनाबाट सिन्धुली फाँट बाह्रै महिना सिञ्चित

सिन्धुली । ठाडोकुलो फाँट सिँचाइ योजना सम्पन्न भएपछि कमलामाई नगरपालिका–५ मा २९ हेक्टर खेतीयोग्य जमिन सिञ्चित भएको छ । नेपाल सरकार, स्विस सरकारको सहयोग र स्थानीयवासीको जनसहभागितामा कुलो निर्माण भएपछि

तरकारी बेचेरै १७ करोड आम्दानी

गोरखा । गोरखाको घ्याल्चोक- ५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षें भइसक्यो । तरकारी बेचेरै उनले घर खर्च मात्रै होइन बचत

प्रधानमन्त्रीले भने- कृषिको व्यवसायीकरणबाट मात्र बेरोजगारीको अन्त्य

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिने बताएका छन् । प्रधानमन्त्रीले कृषि क्षेत्रलाई प्राथमिकता दिएको भन्दै सम्मान गर्न आज बिहान बालुवाटार पुगेको

च्याउ खेतीबाट मनग्य आम्दानी

पाल्पा । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा च्याउघर निर्माण सामग्री, प्यास्ट्रिक, पराल काkfट्ने चापकटर मेसिन कृषकलाई उपलब्ध गराएकाले अहिले च्याउ खेतीमा कृषकको आकर्षण बढ्न थालेको छ । विगत पाँच वर्षयता