पोखरामा देखियो बर्डफ्लु, कुखुरा, अन्डा र चल्ला म्याग्दीलान

बेनी । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता

अर्गानिक तरकारी उत्पादनमा कमी, कृषकहरु विषादी प्रयोग गर्न बाध्य

रामपुर (पाल्पा) । अर्गानिक तरकारी उत्पादनलाई जिल्ला कृषि विकास कार्यालयले जोड दिए पनि उत्पादन बढाउन सकिएको छैन । विषादीको प्रयोग न्यूनीकरण गरी अर्गानिक उत्पादन बढाउन जिल्लामा एकीकृत शत्रुजीव व्यवस्थापन तालिम

खोटो झिक्दा वन सङ्कटमा, खोटो सङ्कलकले जथाभावी रुखमा खोप्ने र खोटो निकाले

डडेल्धुरा । लामो समयदेखि खोटो सङ्कलन गर्दा  सल्लाको वन सङ्कटमा पर्नुका साथै विनाश हुँदै गइरहेको छ । विगत ४० वर्षदेखि निरन्तर रुपमा खोटो सङ्कलन हुँदै आइरहेका जिल्लाको विभिन्न ठाउँका सल्लेरी

बेगनास तालमा रैथाने जातका माछा लोप हुँदै, स्थानीय माछा संरक्षण गर्न महोत्सव आयोजना

पोखरा। मिचाहा प्रजातिको माछा टिलापियालगायत कारणले लेखनाथ र आसपासका क्षेत्रमा पाइने रैथाने जातका माछा लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्ला वर्षमा टिलापियाको बढ्दो वृद्धिदरसँगै रैथाने जातका अन्य माछा उत्पादनमा कमी

सुपरजोन कार्यक्रमको लक्ष्यमा पुग्ने सम्भावना न्यून

कलैया। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनुदानसहित सुपरजोन कार्यक्रम सञ्चालनका लागि करिब रु ३३ करोड बजेट व्यवस्था भएकामा कार्यक्रमको लक्ष्य पूरा हुने सम्भावना न्यून रहेको छ । सुपरजोन कार्यक्रमका प्रमुख भूगलकिशोर

खाद्य संस्थानले किन्यो १ लाख ३६ हजार क्विन्टल धान

काठमाडौं । नेपाल खाद्य संस्थानले १ लाख ३६ हजार क्विन्टल धान खरिद गरेको छ । संस्थानले आर्थिक वर्ष २०७३/७४ मा ४ लाख २ सय क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको

ट्राउट माछाको उत्पादन भन्दा माग दोब्बर

पोखरा। कास्कीमा ट्राउट माछाको माग अत्यधिक बढेको छ । जिल्लामा पाँचवटा व्यावसायिक फार्मले वार्षिक ६० मेट्रिक टन उत्पादन गर्दै आएका छन् । उत्पादन भन्दा माग दोब्बर भएको जिल्ला कृषि विकास

इजरायली प्रविधी नेपाल भित्र्याउने पहल शुरु

काठमाडौं ।  नेपाल र इजरायलबीचको द्विपक्षीय व्यापार, लगानी र अन्य आर्थिक सम्बन्ध विस्तार तथा प्रबद्र्धनका लागि नेपाल इजरायल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको स्थापना भएको छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण

किसानलाई ५० प्रतिशत अनुदान दिने कृषि मन्त्रीको घोषणा

काठमाडौं । सरकारले कृषि यान्त्रिकरण मार्फत व्यवसायिक कृषिमा लाग्ने किसानलाई ५० प्रतिशतसम्म अनुदान दिने भएको छ । कृषि विकासमन्त्री गौरीशंकर चौधरीले कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म खाद्यान्नमा पेशामा आत्मनिर्भर बन्न नसक्ने

कास्कीमा चौध करोडको सुन्तला बिक्री

पोखरा । कास्कीमा यस वर्ष रु १४ करोडको सुन्तला बिक्री भएको छ । जिल्लामा यस वर्ष  ६ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष ६ हजार