तरकारीको मूल्य धेरै घट्यो, उपभोक्तालाई राहत

काठमाडौं । मंसिर अघि गोलभेडाको मूल्यलाई लिएर घरको चुलोमा मात्र नभइ सामाजिक सञ्जालमासमेत निकै चर्चा चलेको थियो । मानिसहरुले पर्समा पैसाको साट्टा गोलभेडा बोकेर हिडे हुन्छ भन्ने जस्ता व्याङग्य गर्न

भान्साको फोहोर लगेर कौसीमा तरकारी फलाउने शीप सिकाउदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि कौसी खेती गर्न सिकाउने भएको छ । नगरबासीलाई कौसी खेतीको तालिम दिएर महानगरले फोहोर व्यवस्थापन गर्न लागेको हो । पछिल्लो समय काठमाडौंमा

बाँसखर्कको सुन्तला पश्चिमाञ्चलकै उत्कृष्ट

पर्वत । जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादन भएका सुन्तला पश्चिमाञ्चलकै उत्कृष्ट ठहरिएका छन् । हालै पोखरामा भएको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत विभिन्न जिल्लाका सुन्तलाको परीक्षणमा यहाँको सुन्तला उत्कृष्ट ठहरिएको जिल्ला कृषि विकास

१२ लाखको लगानीबाट बार्षिक १५ लाख कमाई

बागलुङ । बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् । १५ वर्षअघि व्यावसायिक कृषिको सुरुवात गरेका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि

मौरी चराएरै वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्छन किसान

मोरङ । तपाईले गाईभैँसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित

अनुदानितभन्दा सस्तो मूल्यमा गैरअनुदानित मल

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारबाट अनुदानित रासायनिक मलभन्दा सस्तो मूल्यमा गैरअनुदानित मल कृषकका खेतबारीमा पुर्याएको छ । कर्पोरेशनले एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट नामक  बहुतत्वयुक्त रासायनिक मल आफ्ना

सामूहिक उखुखेतीतर्फ आकर्षित

पाल्पा । शहरउन्मुख हुँदै गरेको रामपुर नगरपालिकामा लगाइएको सामूहिक उखुखेतीतर्फ आकर्षण बढ्दै गएको छ । तराईका विभिन्न भूभाग र गुल्मीलगायतका विभिन्न स्थानबाट ठूलो परिमाणमा खुदो भित्रने गरेको रामपुरमा अहिले यहाँका

भिण्डी, सिमी र अकबरे खुर्सानीमा सबैभन्दा धेरै विषादी प्रयोग

काठमाडौँ । नेपालीहरुको दैनिक भान्छामा पाईने तरकारीहरुमा सबैभन्दा धेरै विषादी प्रयोग हुने गरेको बाली संरक्षण निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार सबैभन्दा धेरै विषादी तरकारी खेतीमा प्रयोग हुने गरेको

मुला बेचेरै किसानले कमाए करोडौं रुपैयाँ

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३, को मझुवा, सिलौटी, डोजरडाँडा, सिम्ले क्षेत्रमा मुलाको उत्पादन वृद्धि भएको छ । यहाँका कृषकले व्यावसायिकरुपमै मुला खेती गर्न थालेकाले गत वर्षभन्दा यसपालि ५० प्रतिशतभन्दा बढी

चिया खेती किसानलाई सहयोग गर्न ७५ लाख रुपैयाँ

भोजपुर । भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा चिया खेतीका लागि ठूलो रकम विनियोजन गरिएको छ । चिया खेती गर्ने किसानलाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने गरी रकम विनियोजन गरिएको गाउँपालिका