तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा हुने

ललितपुर ।  कृषिक्षेत्रमा यान्त्रीकरणको प्रयोगलार्इ अभिवृद्धि गर्ने उद्धेश्याका साथ आगामी फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ । कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय,

स्थानीयस्तरमा उत्पादनको बजारीकरण गर्न विदुरमा हाटबजार

नुवाकोट । स्थानीय उत्पादनको प्रबद्र्धन गर्नका लागि सदरमुकाम विदुरमा सोमबारे हाटबजारको शुरुआत गरिएको छ । हरेक हप्ताको सोमबार सञ्चालन हुने हाटबजारको आज प्रजिअ वीरेन्द्रकुमार यादवले उद्घाटन  गर्दै स्थानीयस्तरमा उत्पादन भएका

नुवाकोटको विदुरमा शुरु भयो हाटबजार, पहिलो दिननै ५ लाखको कारोवार

नुवाकोट । स्थानीय उत्पादनको प्रबद्र्धन गर्नका लागि सदरमुकाम विदुरमा सोमबारे हाटबजारको शुरुआत गरिएको छ । हरेक हप्ताको सोमबार सञ्चालन हुने हाटबजारको सोमबार प्रजिअ वीरेन्द्रकुमार यादवले उद्घाटन गरे । बजारको उद्घानगर्दै

नार्कद्वारा धान र मकैसहित उन्नत जातका बीउको विकास

काठमाडौं । कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न नयाँ जातका उन्नत किसिमका अन्नबालीको बीउको विकास गरेको छ । परिषद्ले मकै, धान, गहुँ, तोरी, मुसुरोलगायत अन्नबालीका नयाँ उन्नत जातका बीउको विकास गरेको

३३ करोड लगानीमा चोभारमा फलफूल तथा पुष्प बजार

काठमाडौं । कृषि विकास मन्त्रालयले चोभारमा अत्याधुनिक फलफूल तथा पुष्प बजार बनाउने भएको छ । करिब ३३ करोड रुपैयाँको लगानीमा चोभारमा यस्तो बजार बनाउन लागिएको हो । सो स्थानमा २२

निर्यात सूचीमा कफी तथा चिया पहिलो स्थानमा, आयात पनि करिब समान मूल्यकै

काठमाडौं । नेपालबाट निर्यात हुने वस्तु तथा सामाग्रीहरुको सूचीमा पछिल्ला वर्षहरुमा कफी तथा चियाको मात्रा बढिरहेको छ । चालु आर्थिक वर्ष २०७४ ।२०७५ को पहिलो पाँच महिनाको आयात निर्यातको तथ्यांक

आयातित फूलमा निर्भर रहेर व्यवसाय गर्नुपर्ने बाध्यता

इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा पर्याप्त मात्रामा फूलको उत्पादन नहुँदा भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन् । फूलको व्यावसायिक खेती

सल्यानमा ३३ करोडको सुन्तला उत्पादन

सल्यान । यस वर्ष जिल्लामा ३३ करोड चार लाख ८० हजार रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत

विदेशमा काम गरेर लागेको ऋण तिर्न सकिएन, कुखुरा पालेर करोडपति !

उदयपुर । अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ

बजारमा पाइन्छ १ सयदेखि ५ सयसम्मका तरुल, तपाईले कुन किन्नुभयो ?

काठमाडौं । माघे संक्रान्तिको दिन बिहानै उठी स्नान गरी पुजाआज गर्ने र अघिल्लो दिन राति उसिनेर राखेको तरुल बिहान पुजाआजा सकेपछि खाने प्रचलन रहेको पाईन्छ ।संक्रान्तिको दिन उसिनेको तरुल आए